दुबईबाट आएका व्यक्तिलाई अपहरण गरी बन्धक बनाउने ३ जना पक्राउ

दुबईबाट आएका एक नेपालीलाई काठमाडौंबाट अपहरण गरी बन्धक बनाएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार सिरहा जिल्लाको सखुवानाकारकट्टी गाउँपालिका–५ घर भएका ३० वर्षीय रामेश्वर रामलाई अपहरण गरी बन्धक बनाएको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो ।परिसरका प्रवक्तासमेत रहेका प्रहरी उपरीक्षक दिनेशराज मैनालीका अनुसार रामेश्वर रामको अपहरण गरी निजलाई बन्धक बनाएको आरोपमा काठमाडौंको तारकेश्वर नगरपालिका–८ जरङ्खु बस्ने अन्दाजी ३२ वर्षका संजोग राई, सोही स्थानका

सम्बन्धित सामग्री

एक व्यक्तिलाई अपहरण गरी बन्धक बनाएको आरोपमा ३ जना पक्राउ

मकवानपुरमा एक व्यक्तिलाई अपहरण गरी बन्धक बनाएको आरोपमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले गत सोमबार एक पुरुषलाई अपहरण गरी हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१० स्थित होटल एण्ड लजमा बन्धन बनाएको आरोपमा ३ जनालाई प्रहरीले पक्राउ गरेको हो ।प्रहरीले हेटौंडा उपमहानगरपालिका वडा नम्वर १० स्थित ट्राभल होटल एण्ड लजको रुम नम्वर १०७ मा एक पुरुषलाई बन्धक बनाई राखेको अवस्थामा वीरगन्जका अमनकुमार श्रीवास्तवको उद्दार गरी अन्य तीन जनालाई पक्राउ गरेको हो ।पक्राउ पर्नेहरुमा हेट

विदेशबाट आएका व्यक्तिलाई बाटोबाटै अपहरण, ३ जना पक्राउ

विदेशबाट आएका व्यक्तिलाई बीच बाटैबाट अपहरण गरी बन्धक बनाएको आरोपमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा काठमाडौंको तारकेश्वर नगरपालिका–८ जरंखुका ३२ वर्षीय सञ्जोग राई, सोही ठाउँका रमेश अर्याल र मकवानपुरगढी गाउँपालिका घर भई हाल काठमाडौं–१६ वसन्तपुर बस्ने ३१ वर्षीय गोकुल घिमिरे छन् । उनीहरूलाई काठमाडौं जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको परिसरले मंगलवार एक सूचना जारी गरी जनाएको छ । सिरहाका ३० वर्षीय रामेश्वर राम दुबईबाट नेपाल फर्कने क्रममा विमानस्थलबाट बल्खुस्थित ...

पुरुषलाई अपहरण गरी प्लटिङमा लगि कुटपिट गर्ने ३ जना पक्राउ

सुनसरी, १० साउन । अपहरण गरी शरीर बन्धक बनाई कुटपिट समेत गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । ईटहरी उपमहानगरपालिका ४ बस्ने २२ वर्षीय पुरुषलाई अपहरण गरी शरीर बन्धक बनाई कुटपिट समेत गरेको अभियोगमा ३ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा ईटहरी उपमहानगरपालिका ७ बस्ने २५ वर्षीय संगित थापा, १९ […]

एक युवकलाई अपहरण गरी बन्धक बनाएर कुटपिट गर्ने ३ जना पक्राउ

अपहरण तथा शरीर बन्धकको आरोपमा प्रहरीले सुनसरीको इटहरीबाट तीन जनालाई पक्राउ गरेको छ ।इटहरी–४ का २२ वर्षीय निर्मल श्रेष्ठलाई अपहरण गरेर बन्धक बनाउँदै निर्घात कुटपिट गरेको आरोप इटहरी उपमहानगरपालिका–७ का २५ वर्षीय सङ्गीत थापा, १९ वर्षीय अनिष कार्की र इटहरी–८ का २३ वर्षीय सिद्धार्थ राई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रमुख एसपी सञ्जय सिंह थापाका अनुसार इटहरीबाट अपहरणपछि इटहरी–८ फूलबारी टोलमा पुर्याएर आँखामा पट्टी बाँध्दै श्रेष्ठमाथि कुटपिट गर्दै

युवकलाई अपहरण गरी परिवारसँग १० लाख फिरौती माग्ने ३ जना पक्राउ

विराटनगरका एक युवकलाई अपहरण गरी वन्धक वनाएर १० लाख फिरौती माग गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । विराटनगर महानगरपालिका–१८ खोक्सा बस्ने २३ वर्षीय पुरुषलाई बन्धक बनाएर फिरौती माग्ने सोही महानगरपालिका–१६ ...

बालिकालाई २ महिनासम्म बन्धक बनाएर सामूहिक बलात्कार, ३ जना पक्राउ

रौतहट, १ साउन । रौतहटमा एक बालिकालाई २ महिनासम्म बन्धक बनाएर सामूहिक बलात्कार गरेको खुलेको छ । वैशाख २४ गतेदेखि हराएकी गुजरा नगरपालिकाकी १३ वर्षकी बालिकालाई अपहरण गरी दुई महिनासम्म बन्धक बनाएर पटक पटक सामुहिक रुपमा बलात्कार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । गुजरा नगरपालिका जंगलसहियाका ३६ वर्षका बालिष्टर …