बढी भाडा लिने सुमो नियन्त्रणमा

काठमाडौँ- तोकिएको भाडा दर भन्दा बढी रकम लिने सुमो नियन्त्रणमा लिई प्रहरीले कारवाही गरेको छ । गन्तव्य काठमाडौँसम्म पुर्‍याईदिन्छु भनी यात्रुहरुसंग तोकिएको भाडा दर भन्दा बढी रकम लिने ना १ ज ६६२४ नं को यात्रुवाहक सुमोलाई नियन्त्रणमा लिई कारबाही गरिएको मकवानपुर प्रहरीले जनाएको छ । बढी भाडा फिर्ता गरी उक्त सुमो र सुमो चालक जिल्ला […]

सम्बन्धित सामग्री

खाेटाङ : तोकिएभन्दा बढी भाडा लिने चार सुमाे चालक कारबाहीमा

खाेटाङ - जिल्ला ट्राफिक प्रहरी कार्यालय खोटाङले तोकिएभन्दा बढी भाडा उठाउने चार सुमो चालक तथा सञ्चालकलाई कारबाही गरेको छ । दशैँ, तिहार, छठलगायतका चाडपर्वलाई लक्षित गरेर शुरु गरिएको विशेष सवारी जाँच अभियानका क्रममा यात्रुबाट तोकिएको भन्दा बढी भाडा उठाउने सुमोलाई ट्राफिक प्रहरीले कारबाही गरेको हो । यात्रुबाट तोकिएको भन्दा बढी भाडा उठाएको पाइएपछि काठमाण्डाैबाट यात्रु लिएर खोटाङ आउँदै गरेको ना १ ज ३३९३, ना १ ज ४४८३, प्रदेश–२–०३०१ ज ००११ र ना १ ज ५६५९ नम्बरको सुमो चालकलाई कारबाही गरिएको जिल्ला ट्...

टाटा सुमो काउन्टरमा यात्रुलाई हैरानी दिएको आरोपमा १० जना पक्राउ

काठमाडौँ- काठमाडौँ महानगरपालिका–१४ बल्खुस्थित टाटा सुमो काउन्टरमा यात्रुलाई जबरजस्ती तानेर बाधा अवरोध गरी अनावश्यक दुःख र हैरानी दिने क्रम रोकिएको छैन । यसरी लाग्ने भाडाभन्दा बढी भाडा लिई हैरानी दिएको आरोपमा प्रहरीले १० जनालाई गरेको जनाएको छ । पक्राउ पर्नेमा काठमाडौँ बस्ने सिन्धुलीका ३० वर्षीय हरिबहादुर पाण्डे, उदयपुरका सञ्जय तामाङ, कैलालीका राजु थापा रहेका छन् […]

सुमो काउन्टरमा यात्रुलाई हैरानी, १० पक्राउ

काठमाडौँ महानगरपालिका–१४ बल्खुस्थित टाटा सुमो काउन्टरमा यात्रुलाई जबरजस्ती तानेर बाधा अवरोध गरी अनावश्यक दुःख र हैरानी दिने क्रम रोकिएको छैन । यसरी लाग्ने भाडाभन्दा बढी भाडा लिई हैरानी दिएको आरोपमा प्रहरीले १० जनालाई गरेको जनाएको छ । पक्राउ पर्नेमा काठमाडौँ बस्ने सिन्धुलीका ३० वर्षीय हरिबहादुर पाण्डे, उदयपुरका सञ्जय तामाङ, कैलालीका राजु थापा, पर्सा वीरगञ्जका राजिवकुमार …

बल्खुको सुमो काउन्टरबाट यात्रुलाई अनावश्यक दुख दिने १० पक्राउ

काठमाडौँ महानगरपालिका–१४, बल्खुस्थित टाटा सुमो काउन्टरमा यात्रुलाई जबरजस्ती तानेर बाधा अवरोध गरी अनावश्यक दुःख र हैरानी दिने क्रम रोकिएको छैन ।  यसरी लाग्ने भाडाभन्दा बढी भाडा लिई हैरानी दिएको आरोपमा प्रहरीले...

सुमो काउण्टरमा यात्रुलाई हैरानी दिएको आरोपमा बल्खुबाट १० जना पक्राउ

३१ असार, काठमाडौं। काठमाडौं महानगरपालिका-१४ बल्खुस्थित टाटा सुमो काउण्टरमा यात्रुहरुलाई लाग्ने भाडाभन्दा बढी भाडा लिई जबरजस्ती यात्रुहरुलाई तानी बाधा अवरोध गरी अनावश्यक दुःख हैरानी दिएको अभियोगमा १० जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-१४ बस्नेहरु सिन्धुलीका ३० वर्षीय हरि बहादुर पाण्डे, उदयपुरका २२ वर्षीय संजय तामाङ, कैलालीका २१ वर्षीय राजु थापा, […]

बल्खुको सुमो काउन्टरबाट १० जना विचौलिया पक्राउ

काठमाडौंको बल्खुस्थित टाटासुमो काउण्टरबाट प्रहरीले १० जना विचौलियालाई पक्राउ गरेको छ । यात्रुलाई बढी भाडा लिएको र हैरानी गरेको आरोपमा १० जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले रातोपाटीलाई बताए । पक्राउ पर्नेमा सिन्धुली घर भएका ३० वर्षीय हरिबहादुर पाण्डे, उदयपुरका २२ वर्षीय संजय तामाङ, भारतीय नागरिक २९ वर्षीय राकेशकुमार श्रीवास्तव, कैलाली घर भएका २१ वर्षीय राजु थापा र रौतहट घर भएका २९ वर्षीय आकाश तामाङ छन् । त्यस्तै, पर्साको वीरगञ्ज घर भएका ३५ वर्षीय

बढी भाडा असुल्ने ५ वटा सुमो नियन्त्रण

मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरले चाडपर्वको मौका छोपेर बढी भाडा असुल्ने ५ वटा सुमो नियन्त्रणमा लिएको छ । गत असोज ३० र ३१ गते हेटौँडाबाट गन्तव्यतर्फ जान हिँडेका यात्रीसँग तोकिएभन्दा बढी भाडा असुल्ने ५ वटा सुमोलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक देवेन्द्र दासले जनाएका छन् […]

बढी भाडा असुल्ने ५ वटा सुमो प्रहरीको नियन्त्रणमा

चाडपर्वको मौका छोपेर बढी भाडा असुल्ने ५ वटा सार्वजनिक सवारी साधनलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले नियन्त्रणमा लिएको छ । गत असोज ३० र ३१ गते हेटौंडाबाट गन्तव्यतर्फ जान हिँडेका यात्रीसँग तोकिएभन्दा बढी भाडा असुल्ने ५ वटा सुमोलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक कारवाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए ।प्रहरी निरीक्षक दासका अनुसार यात्रीहरुको गुनासो र चेकजाँचका क्रममा मकवानपुर भएर चल्ने ना१ज १७५२, ना१ज ७४४०, ना१ज २०८८, ना१

बढी भाडा लिने पाँच वटा गाडी कारबाहीमा

काठमाडौं : बढी भाडा लिने पाँच वटा सवारी साधनलाई मकवानपुर प्रहरीले नियन्त्रणमा लिएको छ।तोकिएको भन्दा बढी भाडा लिने पाँच वटा सवारी साधनलाई नियन्त्रणमा लिएर कारबाही गरिएको प्रहरीले जनाएको छ।आज विभिन्न गन्तव्य सम्म पुर्‍याइदिन्छु भनेर यात्रुहरूसँग तोकिएको भाडा दरभन्दा बढी रकम लिने ना १ ज १७५२, ना १ ज ७४४०, ना १ ज २०८८ ना १ ज ६४०३ र ना १ ज ५०७६ नम्बरको सुमो गाडीलाई नियन्त्रणमा लिएर कारबाही गरिएको प्रहरीले जनाएको छ।

सुमो व्यवसायीले यात्रु ठग्दा रमिते बन्यो प्रहरी

मकवानपुर – जिल्ला प्रहरी कार्यालय मकवानपुरकै अगाडि रहेको टाटा सुमोहरुले यात्रु ठग्ने क्रम अझै रोकिएको छैन । दसैँको टीकाको दोस्रो दिनदेखि सुमो व्यवसायीहरुले प्रहरीकै अगाडि सर्वसाधारण यात्रुसँग बढी भाडा असुल्ने गरे पनि प्रहरी प्रशासनले व्यवसायीलाई कुनै कारबाही गरेको छैन् । हेटौंडाबाट काठमाडौं जानका लागि टिकट काट्...