चाडपर्वको मौका छोपेर बढी भाडा असुल्ने ५ वटा सार्वजनिक सवारी साधनलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले नियन्त्रणमा लिएको छ । गत असोज ३० र ३१ गते हेटौंडाबाट गन्तव्यतर्फ जान हिँडेका यात्रीसँग तोकिएभन्दा बढी भाडा असुल्ने ५ वटा सुमोलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक कारवाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए ।प्रहरी निरीक्षक दासका अनुसार यात्रीहरुको गुनासो र चेकजाँचका क्रममा मकवानपुर भएर चल्ने ना१ज १७५२, ना१ज ७४४०, ना१ज २०८८, ना१