सुमो व्यवसायीले यात्रु ठग्दा रमिते बन्यो प्रहरी

मकवानपुर – जिल्ला प्रहरी कार्यालय मकवानपुरकै अगाडि रहेको टाटा सुमोहरुले यात्रु ठग्ने क्रम अझै रोकिएको छैन । दसैँको टीकाको दोस्रो दिनदेखि सुमो व्यवसायीहरुले प्रहरीकै अगाडि सर्वसाधारण यात्रुसँग बढी भाडा असुल्ने गरे पनि प्रहरी प्रशासनले व्यवसायीलाई कुनै कारबाही गरेको छैन् । हेटौंडाबाट काठमाडौं जानका लागि टिकट काट्...