देउवालाई प्रधानमन्त्री बनाउन एमालेका २७ र जसपाका १३ जना सांसदले गरे हस्ताक्षर

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई नयाँ प्रधानमन्त्री बनाउन नेकपा एमालेका २७ जना सांसदहरूले हस्ताक्षर गरेका छन्। आज देउवाको नेतृत्वमा सरकार गठन गर्न एमालेका २७ जना सांसदहरुले हस्ताक्षर गरेका हुन्। माधव पक्षका सांसद जीवन श्रेष्ठले देखापढीसँग भने, ‘हो, म हस्ताक्षर गरेर निस्किएँ, १४९ जनाको हस्ताक्षर पुगेको जानकारी पाएको छु।’ त्यस्तै जनता समाजवादी पार्टीका १३ जनाले हस्ताक्षर गरेका छन्।

सम्बन्धित सामग्री

जसपाका महिला सांसदलाई सम्मान

काठमाडौं, १३ असोज । जनता समाजवादी पार्टी, नेपालका महिला सांसदहरुलाई सम्मान गरिएको छ । पार्टी निकट समाजवादी महिला संघ केन्द्रीय समितिले प्रतिनिधि सभा र प्रदेश सभाका सांंसदहरुलाई आज सम्मान गरेको हो । पार्टीका संघीय परिषद् अध्यक्ष एवम् शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राई प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमबाट पार्टीका १३ जना महिला सांसदलाई सम्मान गरिएको […]

चार दलका ६० सांसदको समर्थनमा कार्कीले गरे मुख्यमन्त्रीको दावी पेस

मोरङ । प्रदेश १ मा  नेकपा एमाले संसदीय दलका नेता हिक्मत कार्कीले मुख्यमन्त्री दावी पेस गरेका छन् । कार्कीले एमालेसहित ४ दलका सांसदको समर्थन जुटाउँदै प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीको दावी पेस गरेका हुन् ।  जसमा  एमालेका ४० जना,

जसपाका ९ केन्द्रीय सदस्यलाई ओलीले गरे एमालेमा स्वागत

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा)का ९ केन्द्रीय सदस्य नेकपा एमालेमा प्रवेश गरेका छन्।  गण्डकी प्रदेश कमिटीद्वारा आयोजित कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले उनीहरूलाई पार्टी प्रवेश गराएका हुन्। केन्द्रीय सदस्य देवी सुवेदी र संविधानसभा सदस्य डिबी नेपालीसहित चार सय सय नेता-कार्यकर्तालाई ओलीले पार्टीमा स्वागत गरे। प्रवेश गर्नेमा जसपाका ९ केन्द्रीय सदस्यसहित १३ जना प्रदेश पदाधिकारी तथा सदस्य, १२ जना जिल्ला सदस्यका साथै भ्रातृसंगठनका तीनजना अध्यक्ष रहेका छन्।एमाले प्रवेश गर्ने जसप

प्रदेश २ मा एकीकृत समाजवादीलाई सरकारमा लैजान जसपाका मन्त्री हटाइँदै

२९ कात्तिक, जनकपुरधाम । प्रदेश २ मा नेकपा एकीकृत समाजवादी सरकारमा सहभागी हुने भएको छ । प्रदेशसभामा १३ जना सांसद रहेको एकीकृत समाजवादीलाई दुई मन्त्रालय दिएर सरकारमा ल्याउने तयारी भएको प्रदेश मन्त्रिपरिषद स्रोतले जानकारी दिएको छ । उसलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय दिने लगभग पक्का भएको छ । त्यसका लागि हालका उद्योग, पर्यटन, […]

प्रदेश २ मा जसपा र नेकपा (एस) बलिया

तत्कालीन जसपाका ५५ सांसदमध्ये ४० जना उपेन्द्र यादव नेतृत्वको जसपामा खुलेका छन् । यसैगरी एमालेका २१ जना प्रदेशसभा सदस्यमध्ये १३ जना नेकपा (एस)का पक्षमा देखिएका छन् ।...

संघीय सरकारमा प्रदेश २ का मन्त्रीको बहुमत, २५ मध्ये १३ जना मधेशका मन्त्री !

संघीय सरकारमा प्रदेश २ का मन्त्रीहरूको बहुमत पुगेको छ ।प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको २५ सदस्यीय मन्त्रिपरिषद्मा १३ जना त प्रदेश २ का मात्र छन् । त्यसमध्ये १२ जना मधेशी समुदायका मन्त्री छन् ।प्रदेश २ बाट जसपाका मात्र १० जना छन् । एमालेबाट ३ जना मन्त्री रहेका छन् ।नेकपा एमालेका तर्फबाट धनुषाबाट प्रतिनिधित्व गर्दै रघुवीर महासेठ उ...