काठमाडौं, असार २३। पशुपतिको ज्यासलमा करिब ४० तोला सुनको टुक्रा भेटिएको जनाइएको छ। जलहरी बनाएको ठाउँमा सरसफाइ गर्ने क्रममा शुक्रबार बिहान करिब ४० तोला सुन भेटिएको पशुपति क्षेत्र विकास कोष स्रोतको भनाइ छ। यसबारे विकास कोषका अधिकारीहरू बोल्न चाहँदैनन्। ज्यासल पशुपति मन्दिरको उत्तरतिर छ। यही ठाउँमा तीन वर्षअघि जलहरी बनाइएको थियो। जलहरी बनाएको ठाउँमा सिसिटिभी […]