पाथीभरामा चढाइएको १७८ तोला सुन लिलाम गरिँदै

फुङ्लिङ – ताप्लेजुङमा अवस्थित प्रसिद्ध पाथीभरामा भक्तजनले चढाएको सुनचाँदी लिलाम प्रक्रिया अगाडि बढाइएको छ। पाथीभरा क्षेत्र विकास समितिले १७८ तोला सुन र पाँच हजार तोला चाँदी बिक्री गर्न लागेको हो। विसं २०७९ देखि २०८० मङ्सिर १६ गतेसम्म पाथीभरामा चढाएका सुनका गरगहना सङ्कलनपछि प्रशोधन गरेर १७८ तोला ८२ लाल सुन निकालिएको र त्यसलाई लिलाम बिक्रीको प्रक्रियामा […]

सम्बन्धित सामग्री

पाथीभरा मन्दिरको एक महिनाको कमाइ ५६ लाख, १७८ तोला सुन लिलाम गरिँदै

ताप्लेजुङ : पाथीभरा क्षेत्र विकास समिति ताप्लेजुङले पछिल्लो एक महिनामा पाथीभरा मन्दिरबाट ५५ लाख भेटी सङ्कलन गरेको छ। फागुन महिनामा पाथीभराबाट सङ्कलन भएको ५५ लाख ७० हजार ८८० विभिन्न बैंकमा जम्मा गरेको क्षेत्र विकास समितिले जनाएको छ। फागुनमा जम्मा भएको भेटी रकमबारे बुधबार पाथीभरा क्षेत्र विकास समितिले सार्वजनिक रुपमा जानकारी गराएको हो। समितिले हरेक महिनाको अन्तिम दिन पाथीभरामा सङ्कलित भेटीघाटी सार्वजनिक गर्दै आएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले बताए।यस्त

पाथीभराको सुनचाँदी लिलाम बिक्री गरिँदै

ताप्लेजुङको पाथीभरामा हालसम्म सङ्कलित सुनचाँदी लिलाम बिक्री गरिने भएको छ । पाथीभरामा हालसम्म सङ्कलन भएको १७८ तोला सुन र पाँच हजार तोलाभन्दा बढी चाँदीको लिलाम बिक्री प्रक्रीया सुरु गरिएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ ।

पाथीभरामा चढाइएको १७८ तोला सुन लिलाम गरिँदै

ताप्लेजुङमा अवस्थित प्रसिद्ध पाथीभरामा भक्तजनले चढाएको सुनचाँदी लिलाम प्रक्रिया अगाडि बढाइएको छ । पाथीभरा क्षेत्र विकास समितिले १७८ तोला सुन र पाँच हजार चाँदी बिक्री गर्न लागेको हो ।

पाथीभरा मन्दिरमा संकलन भएको १७८ तोला सुन समितिले बिक्री गर्ने

काठमाडौँ- ताप्लेजुङको पाथीभरा मन्दिरमा संकलन भएको सुनचाँदी पाथीभरा क्षेत्र विकास समितिले बिक्री गर्ने भएको छ । समितिले सूचना जारी गर्दै १७८ तोला ८२ लाल सुन र चाँदी ५ हजार २९८ तोला १२ लाल बिक्री गर्ने गरी बोलपत्र आव्हान गरेको छ । समितिले जारी गरेको सूचनामा लिलाम बिक्रीमा भाग लिन चाहनेले सुनको तोलामा न्यूनतामा १ लाख २...