पाथीभराबाट ९८ तोला सुन संकलन

ताप्लेजुङ– प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा पछिल्लो पटक ९८ तोलाभन्दा बढी सुन संकलन भएको छ ।  पछिल्लो १५ महिनाको अवधिमा भक्तजनले चढाएको ९८ तोला ४१ लाल सुन संकलन गरि तौल गरिएको तौल मूल्यांकन तथा ‘रिफाइन’ उपसमितिका अध्यक्ष शम्भुप्रसाद गौतमले बताएका छन् । उनका अनुसार उक्त सुन ‘रिफाइन’ गरिएको छैन । यस्तै सोही अवधिमा नै ९२ किलो […]

सम्बन्धित सामग्री

अवैद्य २० तोला सुन र १६२ तोला चाँदीसहित भारतीय पक्राउ

काभ्रे जिल्लाको बनेपामा अवैध २० तोला सुन र १६२ तोला चाँदीसहित एक भारतीय पक्राउ परेका छन् ।  जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी एवं प्रहरी नायव उपरिक्षक राजकुमार श्रेष्ठका अनुसार...

लमजुङको बेंसीसहरमा ८ तोला सुन चोरी

लमजुङको बेंसीसहरमा दिनदहाडै ८ तोला सुन चोरी भएको छ । बेँसीसहर नगरपालिका–७, मा रहेको जनविकास मावि नजिकै शन्तबहादुर तामाङको घरबाट बिहीबार दिउँसो ८ तोला सुन चोरी भएको हो । जिल्ला प्रहरी...

दुगड ग्रुपका लेखापालसहित तीन जना ५४ तोला सुन र ८ तोला चाँदीसहित पक्राउ

काठमाडौं, २४ वैशाख। अवैधरुपमा भारत लैजान लागेको ५४ तोला सुन र ८ तोला चाँदीसहित तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार पक्राउ पर्नेमा चालक विराटनगर–२ का ५२ बर्षीय बिमल कामत, भारत बिहार कटिहारका ६१ बर्षीय बिनोदकुमार मुरारका र उनकी श्रीमती ५६ बर्षीया पुष्पा मुरारका रहेका छन। बिनोद व्यापारिक घरना दुगड ग्रुपका लेखापाल हुन्।

बौद्धधर्मालम्वीहरुले आज तोला लोसार मनाउँदै

काठमाडौं, पुस १५ । बौद्धधर्मालम्वीहरुले आज नयाँ वर्ष अर्थात् तोला लोसार पर्व मनाउँदै आएका छन् । बाघ (तक लो) वर्षलाई बिदा गरी नयाँ वर्षको सुरुवातसँगै बिरालो वर्ष (हे लो) मा विभिन्न कार्यक्रमहरु आयोजना गरी शुभकामना साटासाट गरेर यो पर्व मनाउने चलन रहेको छ। तोला लोसार लाई विशेष गरी गुरुङ समुदाय तमु लोसारको नाम दिएर विशेष […]

सटर फोडेर चार सय तोला सुन चोरी

बुटवलमा रातिको समयमा सटर फोरेर करिब चार सय तोला सुन चोरी भएको छ । यो सोमबार रातिको घटना सुनचाँदी व्यवसायीहरूले बुधबार मात्र पत्रकार सम्मेलन गरेर जानकारी गराएपछि  बाहिर आएको हो ।बुटवलको बिपी चोकमा रहेको नन्दराम सुनारको सुनचाँदी पसलबाट ३६० तोला बराबरको सुनका गरगहना तथा २३ तोला काँचो सुन चोरी भएको हो । सुनसँगै नगद पाँच लाख रूपैयाँसमेत चोरी भएको सुनचाँदी व्यवसायी संघले जनाएको छ ।सुनचाँदी पसल भएको घर भाडामा लिएर केही व्यक्तिहरूले पसल राख्नको लागि भन्दै डेकोरेसनको काम थालेका थिए । प्रहरीले घटनामा

नेपाल बैंकका ग्राहकलाई एक तोला सुन उपहार

नेपाल बैंक लिमिटेडको वीरगन्जस्थित आदर्शनगर शाखाका ग्राहक राजुकुमार केसीले एक तोला सुन उपहार पाएका छन् । केसीले नेपाल बैंकको मोबाइल बैंकिङ्ग एप प्रयोग गरी भुक्तानी गर्दा फोनपेको उपहार कार्यक्रम ‘क्यूआर को गुन, एक तोला सुन’ अन्तर्गत एक तोला सुन उपहार प्राप्त गरेका हुन् ।बैंकको आदर्शनगर शाखामा गत बिहीबार आयोजित उपहार हस्तान्तरण कार्यक्रममा बैंकका मधेस प्रदेश कार्यालय प्रमुख शिवराम मिश्रले उपहार विजेता केसीलाई सुन हस्तान्तरण गरे । सुन विजेता केसीले नेपाल बैंक लिमिटेडको मोबाइल बैंकिङ

दाङमा पाँच तोला सुनसहित दुई पक्राउ

दाङमा पाँच तोला सुनका गरगहनासहित दुईजनालाई पक्राउ  गरिएको छ । जिल्ला  प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार  राप्ती गाउँपालिका–१ निवासी गंगादेवी क्षेत्रीको घरबाट शनिबार राती पाँच तोला...

९४ तोला चाँदीसहित पक्राउ

मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठका अनुसार भारतबाट नेपाल आउँदै गर्दा ९४ तोला चाँदीसहित शर्मा पक्राउ परेका हुन्।...

बुढानीलकण्ठबाट २२ तोला सुन र ७ सय तोला चाँदीका गहना चोरी

काठमाडौं। बुढानीलकण्ठ नगरपालिका–५ स्थित रोडशो हाउजिङभित्र रहेको सहाना श्रेष्ठको घरबाट करिब २२ तोला सुन र ७ सय तोला चाँदीका विभिन्न गहना चोरी भएको छ। बिहीबार दिउँसो चोरले ती गहना चोरी गरेको प्रहरले जानकारी दिएको छ। प्रहरीकाअनुसार करिब २८ लाख रुपैयाँ बराबरको धनमाल चोरी भएको छ। घरमा कोही नभएको अवस्थामा आलमुनियमको झ्याल फुटाई अपरिचित व्यक्तिहरुले गहना चोरी गरेको भनाई प्रहरीको छ।