तत्काल देशभर लकडाउन नहुने, परराष्ट्रमन्त्री ज्ञवाली भन्छन्– स्थिति हेरेर स्थानीय तहमा निर्णय हुन्छ
सरकारले तत्काल देशव्यापी लकडाउन नगर्ने भएको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा आइतबार बसेको एमाले महाधिवेशन आयोजक कमिटीको बैठकमा ओलीले सरकार तत्काल देशव्यापी लकडाउन गर्ने सोचमा नरहेको बताएका छन् । ओलीले कोभिड–...
११ जेठ, काठमाडौं । नेकपा माओवादी केन्द्रले स्थानीय तहमा निर्वाचित आफ्ना नेता कार्यकर्तालाई प्रशिक्षण दिने भएको छ । बुधबार बसेको माअोवादी केन्द्रको पूर्व स्थायी समिति सदस्यहरुको अनौपचारिक बैठकले देशभर पार्टीका तर्फबाट स्थानीय तह निर्वाचनमा निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिने निर्णय गरेको हो । छलफलमा सहभागी पूर्व स्थायी समिति सदस्य डिलाराम आचार्यका अनुसार माओवादी केन्द्रका तर्फबाट निर्वाचित […]
काठमाडौं, ३० वैशाख । निर्वाचन आयोगले अपरान्ह दुई बजेसम्म देशभर करिव ४१ प्रतिशत मत खसेको जनाएको छ । आज कपिलवस्तुको महाराजगन्ज नगरपालिका र दाङको तुल्सिपुर उपमहानगरपालिका वडा नं.१७ बाहेकका सबै स्थानीय तहमा एकसाथ र्निवाचन भइरहेको छ । स्थानीय तह निर्वाचन अन्तर्गत १० हजार ७५६ मतदान स्थलका २१ हजार ९५५ मतदानकेन्द्रमा विहान ७ बजेदेखि मतदान भइरहेको […]
काठमाडौं– स्थानीय तहको निर्वाचन–२०७९ को मतदान देशैभर सुरु भएको छ। बिहान ७ बजेदेखि मतदान सुरु भएको हो। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाका अनुसार देशका ७ सय ५२ स्थानीय तहमा एकै चरणमा निर्वाचन सुरु भएको हो । मुलुक संघीय संरचनामा प्रवेश गरेपछि पहिलोपटक २०७४ सालमा स्थानीय तहको निर्वाचन भएको थियो। यो दोस्रो स्थानीय निर्वाचन हो । […]
काठमाडौं : भोलि (शुक्रवार) स्थानीय तह निर्वाचन हुँदैछ। देशभर ७५३ वटा स्थानीय तहमा अहिले निर्वाचनको अन्तिम तयारी भइरहेको छ।
भक्तपुर नगरपालिकामा पनि निर्वाचनका लागि मतदानस्थल र बुथ निर्माणको काम भइरहेको छ। मतदानपछि मतगणना गर्न भक्तपुर नगरपालिकाको भवनमा मतगणनास्थल निर्माण गरिएको छ।
स्थानीय तह निर्वाचनपश्चात मतगणना गर्नको लागि भक्तपुर नगरपालिकामा ३…
पर्वत : देशभर पाँच दलीय गठबन्धन चुनावी मोर्चामा रहेको बेलामा पर्वतको फलेवास नगरपालिकामा भने अवस्था त्यस्तै रहेन। नेपाली कांग्रेस र नेकपा माओवादीले साझा उम्मेदवार उठाएको भए पनि भागबण्डा नमिलेका कारण केही स्थानीय तहमा गठबन्धन कायम हुन सकेन्।दुई नगरपालिका र पाँच ओटा गाउँपालिका गरी सात ओटा स्थानीय तह रहेको पर्वतमा सबै स्थानीय तहमा कांग्रेस र माओवादीको गठबन्धन छ। तर केही स्थानीय तहमा स्थानीय तहमा नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले आ–आफ्नै उम्मेदवारहरू उठाएका छन्।
अडियो सुन्नुहोस् : आसन्न स्थानीय चुनावका लागि उम्मेदवारी दर्ता आजदेखि सुरु आसन्न स्थानीय तह निर्वाचन, २०७९ का लागि उम्मेदवारको मनोनयन आजबाट सुरु भएको छ । देशका ७५३ स्थानीय तहमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयमा भोलिसम्म मनोनयन गराउन सकिने निर्वाचन आयोगले जनाएको छ । विगतका स्थानीय तहको निर्वाचनमा उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यक्रम एक दिनको […]
काठमाडौं : आसन्न स्थानीय तह निर्वाचन २०७९ का लागि उम्मेदवारको मनोनयन जारी रहेको छ।देशका ७५३ स्थानीय तहमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यलयमा बिहान १० बजेदेखि उम्मेदवारको मनोनयन जारी रहेको निर्वाचन आयोगले जनाएको छ। आयोगले आज बिहान १० देखि अपराह्न ५ बजेसम्म र सोमबार पनि बिहान १० देखि अपराह्न ५ बजेसम्म उम्मेदवारले मनोनयन दर्ता गर्नसक्ने कार्यतालिका बनाएको छ। विगतका स्थानीय तहको निर्वाचनमा उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यक्रम एक दिनको रहेकामा एक दिनमा मनोनयन दर्ता गर्दा उम्मेदवार
काठमाडौं । स्थानीय तह निर्वाचनमा देशभर १० हजार पर्यवेक्षकले निर्वाचन पर्यवेक्षण गर्ने भएका छन् । निर्वाचन आयोगले मापदण्ड पूरा गरेका ४४ वटा संस्थालाई पर्यवेक्षणको अनुमति दिने निर्णय गरेको हो । पर्यवेक्षकहरुले आफू मतदाता भएको स्थानीय तहमा भने निर्वाचनको अनुगमन गर्न पाउने छैनन् । उनीहरुलाई मनोनयनदेखि मतपरिणाम सार्वजनिक हुँदासम्म अनुगमन गर्न अनुमति दिइएको छ । पर्यवेक्षकहरुले […]
५ चैत, काठमाडौं । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा निर्वाचन आयोगले देशभर मतपेटिका भण्डारण र मतगणना स्थलको अनुगमन गर्ने भएको छ । त्यसका लागि आयोगले सबै स्थानीय तहमा मतपेटिका भण्डार र मतगणनास्थलमा सीसीटीभी जडान गर्न र त्यसको भिजुअल रेकर्ड राख्न उपकरणहरुको बन्दोबस्त गर्न परिपत्र गरेको हो । ‘मतदान सम्पन्न भएपछि मतपेटिकाको भण्डारण तथा मतगणनाको […]
नेकपा एमालेको मंगलवार देशभर एकसाथ भएको पालिका अधिवेशनले पश्चिम नवलपरासीका ५ वटा स्थानीय तहमा सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन गरेको छ ।
पश्चिम नवलपरासीमा ७ स्थानीय तह छन् । दुई वटा पालिकामा सर्वसम्मत रुपमा नेतृत्व चयन हुन नसकेपछि निर्वाचन प्रक्रियामा टुंगो लगाउने प्रक्रिया अगाडि बढेको छ ।
अधिवेशनले रामग्राम नगर कमिटीको अध्यक्षमा हरिलाल यादव चयन भएका छन् । त्यस्तैगरी उपाध्यक्षमा सन्तोष बहादुर चौधरी, सचिवमा दीपकुमार गैरे र उपसचिवमा सुरज यादव र मोती कुमारी श्रेष्ठ चयन भएको निर्वाचन समितिका संयोजक भगौती या...