फलेवासको नगर प्रमुखमा कांग्रेसका तिवारीलाई नेकपा एसको साथ

पर्वत : देशभर पाँच दलीय गठबन्धन चुनावी मोर्चामा रहेको बेलामा पर्वतको फलेवास नगरपालिकामा भने अवस्था त्यस्तै रहेन। नेपाली कांग्रेस र नेकपा माओवादीले साझा उम्मेदवार उठाएको भए पनि भागबण्डा नमिलेका कारण केही स्थानीय तहमा गठबन्धन कायम हुन सकेन्।दुई नगरपालिका र पाँच ओटा गाउँपालिका गरी सात ओटा स्थानीय तह रहेको पर्वतमा सबै स्थानीय तहमा कांग्रेस र माओवादीको गठबन्धन छ। तर केही स्थानीय तहमा स्थानीय तहमा नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले आ–आफ्नै उम्मेदवारहरू उठाएका छन्।

सम्बन्धित सामग्री

जिसस रौतहटको प्रमुखमा कांग्रेसका यादव विजयी

रौतहट । जिल्ला समन्वय समिति रौतहटको प्रमुखमा नेपाली कांग्रेसका राम अयोध्या राय यादव निर्वाचित भएका छन् । जिल्ला समन्वय समिति रौतहटमा नेपाली कांग्रेस, नेकपा एस र नेकपा माओवादी केन्द्रको साझा उम्मेदवारहरू विजयी भएका छन् । जिसस प्रमुख पदमा यादवले २६ मत प्राप्त गरे भने उनका प्रतिद्वन्द्वी नेकपा एमालेबाट प्रमुखको उम्मेदवार शेरबहादुर पटेलले ५ मत मात्रै […] The post जिसस रौतहटको प्रमुखमा कांग्रेसका यादव विजयी appeared first on राजधानी राष्ट्रिय दैनिक.

जिसस सप्तरीको प्रमुखमा कांग्रेसका शिवनारायण साह निर्वाचित

१२ असार, सप्तरी । जिल्ला समन्वय समिति, सप्तरीको प्रमुखमा नेपाली कांग्रेसका शिवनारायण साह निर्वाचित भएका छन् । आईतबार भएको निर्वाचनमा साह प्रमुखमा निर्वाचित भएका हुन । साहले २३ मत ल्याउँदा उनका निकटतम प्रतिद्धन्द्धी जनता समाजवादी पार्टी (जसपा) का छेदी अरगरिया यादवले ११ मत ल्याए । उप प्रमुखमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का शम्भु यादव निर्वाचित […]

जिल्ला समन्वय समिति रुपन्देहीको प्रमुखमा कांग्रेसका चापागाईं विजयी

बुटवल : जिल्ला समन्वय समिति रुपन्देहीको प्रमुखमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उमाकान्त चापागाईं विजयी भएका छन्। शनिवार सम्पन्न भएको निर्वाचनमा चापागाईंले निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का नरबहादुर घर्ती मगरलाई पराजित गर्दै प्रमुखमा विजयी भएका हुन्। चापागाईंले २० मत प्राप्त गरी विजयी हुँदा एमालेका घर्ती मगरले १२ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले…

रुपन्देहीको जिसस प्रमुखमा कांग्रेसका चपाईं निर्वाचित

४ असार, बुटवल । जिल्ला समन्वय समिति रुपन्देहीमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को गठबन्धन विजयी भएको छ । जिसस प्रमुखमा नेपाली कांग्रेसका उमाकान्त चपाई २० मत ल्याएर निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका नरबहादुर घर्ती मगरले १२ मत ल्याए । ३२ मत रहेको जिल्ला समन्वय समितिको […]

सर्लाही जिसस प्रमुखमा कांग्रेसका कौशलकिशोर निर्विराेध निर्वाचित

काठमाडाैँ- जिल्ला समन्वय समिति सर्लाहीको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार कौशलकिशोर सिंह र उपप्रमुखमा नेकपा माओवादी केन्द्रका उम्मेदवार जीतेन्द्र महतो निर्विरोध निर्वाचित भएका छन्। उम्मेदवारको मनोनयनपत्र दर्ताको लागि छुट्याइएको समयभित्र कांग्रेस-माओवादी गठबन्धनबाट प्रमुखमा कांग्रेसका सिंहको तथा उपप्रमुखमा नेकपा माओवादी केन्द्रका उम्मेदवार महतोको मात्रै उम्मेदवारी परेपछि दुवैजना निर्विरोध निर्वाचित भएका जिल्ला निर्वाचन कार्यालय सर्लाहीका प्रमुख दिवाकर भुजेलले […]

जिसस भोजपुरमा गठबन्धनको प्यानलै निर्वाचित, प्रमुखमा कांग्रेसका थुलुङ

शनिबार भएको निर्वाचनबाट प्रमुखमा कांग्रेसका कमल थुलुङ र उपप्रमुखमा नेकपा माओवादी केन्द्रकी अनिशा खड्का विजयी भएका हुन् ।

जिल्ला समन्वय समिति बाँकेको प्रमुखमा कांग्रेसका चौधरी निर्वाचित

जिल्ला समन्वय समिति बाँकेको प्रमुखमा नेपाली कांग्रेसका ज्ञानेन्द्रकुमार चौधरी निर्वाचित भएका छन् । शुक्रबार भएको निर्वाचनमा चौधरीले जनता समाजवादी पार्टी (जसपा) का उमेशकुमार कुर्मीलाई पराजित गरि प्रमुखमा निर्वाचित भएका हुन्...

जिसस दैलेखकाे प्रमुखमा कांग्रेसका बागी उम्मेदवार विजयी

दैलेख – जिल्ला समन्वय समिति दैलेखको प्रमुखमा कांग्रेसका बागी उम्मेदवार नमराज शाही विजयी हुनुभएको छ । ११ पालिकाका प्रमुख/उपप्रमुख गरी २२ जना मतदातामध्ये १३ मत पाएर शाही विजयी हुनुभएकाे हाे । प्रमुखमा कांग्रेसकी उम्मेदवार दुर्गाकुमारी श्रेष्ठले नाै मत पाउनुभयाे ।  सत्ता गठबन्धनमा कांगेसका नाै, माओवादी केन्द्रका दुई र एकीकृत समाजवादीका एक गरी १२ मतदाता रहेकामा कांग्रेसका असन्तुष्ट तीन जनाले बागी उम्मेदवारलाई मत दिएपछि शाही विजयी हुनुभएको हो ।  कांग्रेसका असन्तुष्ट तीन जनाको मत थपिएपछि जिसस उपप्रमुखम...

तिलोत्तमा नगरपालिकाको प्रमुखमा कांग्रेसका खाँण विजयी

रूपन्देहीको तिलोत्तमा नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका रामकृष्ण खाँण विजयी भएका छन्। खाणले नेकपा एमालेका उम्मेदवार मोहन चापागाईंलाई ७६५मतले पराजित गर्दै नगरप्रमुखमा निर्वाचित भएका हुन्।...

बुटबल उपमहानगर प्रमुखमा कांग्रेसका खेलराज अगाडि

काठमाडाैँ-बुटबल उपमहानगर प्रमुखमा नेपाली कांग्रेसका खेलराज पाण्डेयले अग्रता लिएका छन्। उनले २५६ मत ल्याएका छन्। पाण्डेयका प्रतिस्पर्धी मृगेन्द्रकुमार शेरचनले १२८ र बाबुराम भट्टराईले ९८ मत ल्याएका छन्। शेरचन राप्रपाका उम्मेदवार हुन् भने भट्टराई नेकपा एमालेका उम्मेदवार हुन्।