माओवादी केन्द्रले स्थानीय तहका जनप्रतिनिधिलाई प्रशिक्षण दिने

११ जेठ, काठमाडौं । नेकपा माओवादी केन्द्रले स्थानीय तहमा निर्वाचित आफ्ना नेता कार्यकर्तालाई प्रशिक्षण दिने भएको छ । बुधबार बसेको माअ‍ोवादी केन्द्रको पूर्व स्थायी समिति सदस्यहरुको अनौपचारिक बैठकले देशभर पार्टीका तर्फबाट स्थानीय तह निर्वाचनमा निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिने निर्णय गरेको हो । छलफलमा सहभागी पूर्व स्थायी समिति सदस्य डिलाराम आचार्यका अनुसार माओवादी केन्द्रका तर्फबाट निर्वाचित […]