दाङमा २ लाखसहित ७ जना जुवाडे पक्राउ

तुलसीपुर । दाङको तेघरामा जुवाको खालबाट २ लाख सहित ७ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा घोराही उपमहाहगनरपालिका–९ तेघरा निबासी प्रज्ज्वल शर्मा, घोराही उपमहानगरपालिका–२ निबासी रोहन खाती, धिरन शाह, सुनिल पुन मगर, पंकज पन्त, होमबहादुर केसी र विजय गाहमगर रहेको रहेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी मुकुन्द जिसीले जानकारी दिएका छन् । जुवा खेलिरहेको […] The post दाङमा २ लाखसहित ७ जना जुवाडे पक्राउ appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.