बुटवल-एमाले महाधिवेशनबाट लुम्बिनी प्रदेशका ७ जना पदाधिकारीमा चुनिएका छन्। १९ सदस्यीय पदाधिकारीमा २ उपाध्यक्ष, १ महासचिव, ३ सचिव निर्वाचित भए। केपी ओलीको रोजाइमा परेर ७ जना निर्वाचित हुँदा उपाध्यक्षमा उम्मेदवारी दिएका लुम्बिनीकै घनश्याम भुसाल भने पराजित भए। उपाध्यक्ष, महासचिव, उपमहासचिव र सचिवमा लुम्बिनीकै नेताहरू निर्वाचित भएका छन्। ६ जना उपाध्यक्षमध्ये दुईजना लुम्बिनीका छन्। पदाधिकारीमा निर्वाचितहरूमध्ये […]