मालीमा बम विस्फोटमा परी ७ जना शान्ति सेनाको मृत्यु

२३ मंसिर, काठमाडौं। अफ्रिकी मुलुक मालीमा भएको बम विस्फोटमा परी राष्ट्रसंघका ७ जना शान्ति सेनाको मृत्यु भएको छ । बुधबार बिहान मध्य मालीको बन्डियागारा क्षेत्रमा भएको बम विस्फोटमा परी ७ जना शान्ति सेनाले ज्यान गुमाएको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् । विष्फोटमा परी टोगोका ७ जना सैनिकको मृत्यु भएको र ३ जना गम्भीर घाइते भएको […]

सम्बन्धित सामग्री

इन्द्रसरोवरमा टाटा सुमो दुर्घटना : एक जनाकाे मृत्यु, ७ जना घाइते

हेटौंडा : मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ मा टाटा सुमो दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। दुर्घटनामा ७ जना घाइते भएका छन्। आज वीरगंजबाट काठमाडौंतर्फ जाँदै गरेको ना १ ज ४४६६ नम्बरको सुमो दुर्घटना हुँदा एकजनाको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ। सुमोमा सवार १० जनामध्ये ७ जना घाइते भएको मकवानपुरको प्रहरी प्रमुख एसपी…

पर्वतमा जीप दुर्घटना हुँदा १ जनाको मृत्यु, ७ जना घाइते

३० कात्तिक, पर्वत । पर्वतमा भएको जीप दुर्घटनामा १ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । बेनीवाट मल्लाज माझफाँट जाँदै गरेको ग १ ज ५२९६ नम्बरको जीप जलजला गाउँपालिका २ मल्लाजमा दुर्घटना भएको हो । दुर्घटनामा जीपका चालक ३७ वर्षीय डम्बरबहादुर दमैको मृत्यु भएको पर्वत जिल्ला ट्राफिक कार्यालयका प्रमुख सुमन न्युरेले […]

डेंगुको बढ्दो प्रकोप : ७ जना बालबालिकासहित २० जनाको मृत्यु

काठमाडौं : देशभरि डेंगु अहिले महामारी बन्दै गएको संकेत देखिएका छन्। डेंगुबाट डेढ महिनामा देशभरि ७ जना बालबालिकासहित २० जनाको मृत्यु भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालय इपिडिमियोलजी तथा सरुवा रोग नियन्त्रण महाशाखा (इडिसिडी) का भेक्टर कन्ट्रोल निरीक्षक उत्तमराज प्याकुरेलका अनुसार हालसम्म मृत्यु हुनेमा १४ वर्षमुनिका ७ जना बालबालिका, २० देखि ४० वर्षका १० जना र बाँकी ४० वर्षमाथिका रहेका छन्।'हालसम्म डेंगुकै संक्रमणबाट मृत्यु हुनेको संख्या २० जना पुगेको छ‚' उनले भने। प्याकु

अछाममा पहिरोले घर पुरिंदा २ जनाको मृत्यु, ७ जना बेपत्ता

धनगढी । अछाममा पहिरोले घर पुरिंदा दुई जनाको मृत्यु भएको छ । ७ जना बेपत्ता भएका छन् । जिल्लाको तुर्माखाद गाउँपालिका-५ काँडामा पहिरोले दुई वटा घर पुरिंदा दुई जनाको मृत्यु भएको र सात जना बेपत्ता भएको स्थानीय प्रशासनले जनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी दिपेश रिजालकाअनुसार शुक्रबार राति पहिरो जाँदा पुरिएर बेपत्ता भएकामध्ये २ […]

फिलाडेल्फियामा भएको भयानक आगलागीमा कम्तीमा १३ जनाको मृत्यु, ७ जना बालबालिकाहरु

अमेरिकाको फिलाडेल्फियामा २६ जना व्यक्ति बस्दै आएको एउटा घरमा भयानक आगलागी हुँदा कम्तीमा १३ जनाको मृत्यु भएको छ । बुधबार उक्त तीनतले घरमा आगलागी भएको हो । मृत्यु हुनेमध्ये ७ जना बालबालिकाहरु रहेका छन् । घरमा ४ वटा स्मोक डिटेक्टर रहेपनि कुनैले पनि काम नगरेको जनाइएको छ । १० बर्षसम्म काम गर्ने लिथियम ब्याट्री राखिएका […]

वीरगंजमा चार जिल्लाका थप ७ जना कोरोना संक्रमितको मृत्यु

वीरगंज : वीरगंजमा थप ७ जना कोरोना संक्रमितहरुको मृत्यु भएको छ। मृत्यु हुनेमा पर्साका २, बाराका ३, रौतहटका १ र सर्लाहीका १ जना गरी ७ जना रहेका छन्। जसमध्ये ४ जनाको नारायणीमा, २ जनाको भवानी अस्पतालमा र एक जनाको वीरगंज हेल्थकेयरमा उपचारको क्रममा मृत्यु भएको जनाइएको छ। ३ जना महिला…

वीरगंजमा थप ७ जना कोरोना संक्रमितको मृत्यु

वीरगंज : वीरगंजमा थप ७ जना कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा पर्साका २, बाराका ३ र रौतहटका २ जना रहेका छन्। जसमध्ये १ जना महिला र ६ जना पुरुष रहेका छन्। पर्साको पर्सागढी नगरपालिका वडा नम्बर ३ का २९ वर्षीय पुरुष र सोही नगरपालिका वडा नम्बर…

लुम्बिनी प्रादेशिक अस्पतालमा ७ जना संक्रमितको मृत्यु

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मंगलबार बिहानदेखि बुधबार बिहानसम्मको अवधिमा उनीहरुको मृत्यु भएको हो ।मंगलबार बिहान ३ बजे गुल्मीको कालिगण्डकी गाउँपालिका–७ का ५५ वर्षीय पुरुषको मृत्यु भएको थियो । अस्पतालका प्रवक्ता डा. बिष्णु गौतमका अनुसार मंगलबार बिहान ४ बजेर ५ मिनेट जाँदा रुपन्देहीको सेनामैना नगरपालिका–३ की ६९ वर्षीय महिलाको मृत्यु भयो ।त्यस्तै, मंगलबार साँझ ५ बजेर ५५ मिनेट जाँदा रुपन्देहीको कञ्चन गाउँपालिका–४ की २७ वर्षीय महिलाको मृत्

लुम्बिनी प्रादेशिक अस्पतालमा ७ जना संक्रमितको मृत्यु

बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मंगलबार बिहानदेखि बुधबार बिहानसम्मको अवधिमा उनीहरुको मृत्यु भएको हो ।मंगलबार बिहान ३ बजे गुल्मीको कालिगण्डकी गाउँपालिका–७ का ५५ वर्षीय पुरुषको मृत्यु भएको थियो । अस्पतालका प्रवक्ता डा. बिष्णु गौतमका अनुसार मंगलबार बिहान ४ बजेर ५ मिनेट जाँदा रुपन्देहीको सैनामैना नगरपालिका–३ की ६९ वर्षीय महिलाको मृत्यु भयो ।त्यस्तै, मंगलबार साँझ ५ बजेर ५५ मिनेट जाँदा रुपन्देहीको कञ्चन गाउँपालिका–४ की २७ वर्षीय महिल

एकै परिवारका ७ जना कोरोना संक्रमित, एकको मृत्यु

सुनसरीको इनरुवाका एकै परिवारका ७ जना सदस्य कोरोना संक्रमित भएका छन्। इनरुवा नगरपालिका–३ का  एक परिवारका सबै सदस्य कोरोना संक्रमित भएका हुन्। संक्रमित मध्ये बुधबार होम आइसोलेसनमा बसेकी वृद्धाको मृत्यु  भएको छ । कोरोना पोजेटिभ देखिएपछि होम आइसोलेसनमा बसेकी ८४ वर्षीय वृद्धाको मृत्यु भएको वडा अध्यक्ष कालुराम गुरुङले जानकारी दिए।गुरुङका अनुसार नोबेल मेडिकल कलेजमा पिसिआर जाँच गर्दा ८४ वर्षीय वृद्धासँगै परिवारका सबै सदस्यलाई कोरोना देखिएको थियो । घरमा बसेकी वृद्धाको बुधबार बेलुका म