शनिबार वाग्मती नदीमा वेपत्ता भएका दुई भारतीय पर्यटकको शव फेला परेको छ। रौतहटको चन्द्रपुर नगरपालिका १, मा पर्ने पर्यटकीय क्षेत्र नुनथर घुम्न आएका भारतीय युवक ३० वर्षीय मयङ्क अग्रवाल र सोही उमेरका गोलुकुमार शनिबार साँझदेखि बागमती नदीमा बेपत्ता हुनुहुन्थ्यो। भारतको सीतामढी कोट बजारका मयङ्क र गोलुकुमार दुवैको शव आइतबार दिउँसो २ बजेतिर रौतहटको चन्द्रपुर नगरपालिका …