सामान्य प्रशासनमन्त्री श्रेष्ठ भन्छन्ः संघीय निजामति ऐन छिट्टै संसदमा दर्ता हुन्छ

काठमाडौँ – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठले संघीय निजामति ऐन छिट्टै संसदमा दर्ता गर्ने बताएका छन्। सोमबार राष्ट्रिय सभामा विनियोजित बजेटमाथि राष्ट्रिय सभामा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री श्रेष्ठले प्रतिनिधि सभाको बैठक नियमित सञ्चालन भइरहेको भन्दै चाँडै संसदमा संघीय निजामति ऐन दर्ता गर्ने बताए। उनले अघिल्लो सरकारले ल्याएको संघीय निजामति ऐन संसदबाट […]

सम्बन्धित सामग्री

संघीय निजामति ऐन संसद्मा प्रस्तुत गर्ने तयारीमा छौँ : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले संघीय निजामति ऐन संसदमा प्रस्तुत गर्ने तयारी भइरहेको बताएका छन् । बिहीबार सिंहदरबारमा सरकारको अर्धवार्षिक समीक्षा गर्दै उनले सरकारले प्रत्येक मन्त्रालयसम्बद्ध राष्ट्रिय गौरवका आयोजनाहरु लगायत विकास निर्माण र सेवा प्रवाहका विषयहरुमा तत्काल सुधार गरी आमजनतामा सकारात्मक सन्देश प्रवाह गर्न आवश्यक रहेको बताए ।

अध्यादेशमार्फत भए पनि संघीय निजामति ऐन ल्याउँछौँः मन्त्री गुरुङ

धनराज गुरुङले संसद चालु हुन ढिलो भए अध्यादेशमार्फत संघीय निजामति ऐन ल्याउने बताएका छन् ।

अध्यादेशमार्फत भए पनि संघीय निजामति ऐन ल्याउँछौँः मन्त्री गुरुङ

धनराज गुरुङले संसद चालु हुन ढिलो भए अध्यादेशमार्फत संघीय निजामति ऐन ल्याउने बताएका छन् ।

संघीय निजामति ऐन संसदमा दर्ता हुने चरणमा छः मन्त्री देवी

काठमाडौं-संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवीले संघीय निजामति ऐन संसदमा दर्ता हुने चरणमा रहेको बताएकी छन्। मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले संघीय निजामति ऐन मन्त्रीपरिषद्बाट पास भएर संसदमा दर्ता हुने चरणमा रहेको स्पष्ट पारिन्। मन्त्री देवीले निजामति ऐन कुनै राजनीतिककर्मीले ड्राफ्ट नगरेको र विभिन्न तहका विद्वत वर्गले तयार पारेको बताइन्। उनले संसदमा […]

कर्मचारीको भावनालाई सम्बोधन गर्न गरी संघीय निजामति ऐन ल्याउन विश्वप्रकाशको माग

काठमाडौं, २९ चैत्र । नेपाली कांग्रेसका महामन्त्री एवं प्रतिनिधि सभा सदस्य विश्वप्रकाश शर्माले कर्मचारीको भावनालाई सम्बोधन गर्ने गरी संघीय निजामति ऐन ल्याउन आग्रह गरेका छन् । आज (बुधबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै सांसद शर्माले कार्मचारीहरुको मनोभावनालाई उठाउने गरी र सबै प्रकारका आग्रह र दवाबलाई चिरेर काम गर्न सक्ने गरी ऐन ल्याउन आग्रह गरेका हुन् […]

संघीय निजामति सेवा विधेयक दुई महिना भित्रै संसदमा लैजान्छौं: मन्त्री मोदी

शुक्रबार विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरी मोदीले संघीय निजामति ऐन आफ्नै कार्यकालमा जारी गर्ने दाबी गरेका हुन्।...

'शासन प्रणाली परिवर्तन जरुरी छ'

बुधबार १९औँ निमाजति सेवा दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले संघीय निजामति ऐन आउँदा संघीयता र कर्मचारीमैत्री हुनुपर्ने बताए। उनले अर्थ मन्त्रालय र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयबाट निजामति कर्मचारी सेवा ऐन आफ्नो मन्त्रालयमा आएपछि...

संविधानविपरित संघीय निजामति ऐन सुटुक्क ल्याइँदै

काठमाडौं । सरकारले संघीय शासनको मर्मविपरीत हुनेगरी संघीय निजामती सेवा ऐन सुटुक्क ल्याउने तयारी गरेको छ । संविधानको धारा ३२ मा संघ, प्रदेश र स्थानीय तहबीचको सम्बन्ध, सहकारिता, सहअस्तित्व र समन्वय सिद्धान्तमा आधारित हुने व्यवस्था गरिएको छ । तर, यही प्रावधान पुरै बेवास्ता गर्दै केन्द्र सरकारसँग प्रदेश र स्थानीय तहको सम्बन्ध पूर्ण रूपमा विच्छेद हुनेगरी […]

संघीय निजामति ऐन अध्यादेशमार्फत भएपनि ल्याउनुपर्छ : मन्त्री श्रेष्ठ

काठमाडौं। सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लिलानाथ श्रेष्ठले संघीय निजामति ऐन अध्यादेशमार्फत ल्याउनुपर्ने बताएका छन्। शुक्रबार मन्त्रालयमा कार्यभार सम्हाल्दै मन्त्री श्रेष्ठले देशमा राजनीतिक अस्थिरताका कारण समयमै निजामती ऐन नआएकाले कर्मचारीको पदपूर्ति र बढुवा रोकिँदा कर्मचारीको मनोबल गिरेको बताए। कर्मचारीको लागि पदपूर्ति,बढुवालगायतका मूलभूत कुराहरुलाई समेटेर अध्यादेश ल्याउनका निम्ति छलफल भइरहेको भएपनि नागरिकतासम्बन्धी अध्यादेशलाई सर्वोच्च अदालतले रोकेपछि पछि हट्नुपरेको उनले बताए।