काठमाडौं, २९ चैत्र । नेपाली कांग्रेसका महामन्त्री एवं प्रतिनिधि सभा सदस्य विश्वप्रकाश शर्माले कर्मचारीको भावनालाई सम्बोधन गर्ने गरी संघीय निजामति ऐन ल्याउन आग्रह गरेका छन् । आज (बुधबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै सांसद शर्माले कार्मचारीहरुको मनोभावनालाई उठाउने गरी र सबै प्रकारका आग्रह र दवाबलाई चिरेर काम गर्न सक्ने गरी ऐन ल्याउन आग्रह गरेका हुन् […]