काठमाडौं-संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवीले संघीय निजामति ऐन संसदमा दर्ता हुने चरणमा रहेको बताएकी छन्। मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले संघीय निजामति ऐन मन्त्रीपरिषद्बाट पास भएर संसदमा दर्ता हुने चरणमा रहेको स्पष्ट पारिन्। मन्त्री देवीले निजामति ऐन कुनै राजनीतिककर्मीले ड्राफ्ट नगरेको र विभिन्न तहका विद्वत वर्गले तयार पारेको बताइन्। उनले संसदमा […]