स्रोत नखुलेको रकमसहित दुई जना पक्राउ

पर्सा, २७ असार । स्रोत नखुलेको रकमसहित दुई जना पक्राउ परेका छन् । स्रोत नखुलेको रकमसहित वीरगंज महानगरपालिका–१५ बसपार्कबाट स्रोत नखुलेको नगद ४ लाख ५६ हजार ९ सय रूपैयाँ सहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा भारत बिहार मोतिहारी ग्राम अठमुहान बस्ने २७ वर्षीय तबरेज आलम र २९ वर्षीय जमालुदिन […]