स्रोत नखुलेको रकम बरामद

सीमावर्ती क्षेत्रमा कडाइ गर्ने क्रममा सशस्त्र प्रहरीले सुनसरीबाट स्रोत नखुलेको पैसा र लागुऔषध बरामद गरेको छ।...

सम्बन्धित सामग्री

बाँके प्रहरीले दुई दिनमा कसरी भेटायो डेढ करोड स्रोत नखुलेको रकम ?

रुपन्देही । बाँके प्रहरीले नेपालगन्जबाट दुई दिनमा स्रोत नखुलेको १ करोड ३० लाख ४८ हजार ७०० नेपाली रुपैयाँ र १५ लाख ४० हजार भारतीय रुपैयाँ बरामद गरेको छ। आइतबार र सोमबार चलाएको अपरेसनमा ३ वटा समूहबाट डेढ करोड रुपैयाँभन्दा बढी स्रोत नखुलेको रकम बरामद भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी सुवासचन्द्र बोहराले बताएका छन् […]

स्रोत नखुलेको रकम बरामद

सीमावर्ती क्षेत्रमा कडाइ गर्ने क्रममा सशस्त्र प्रहरीले सुनसरीबाट स्रोत नखुलेको पैसा र लागुऔषध बरामद गरेको छ।...

स्रोत नखुलेको १६ लाख रुपियाँसहित एक जना पक्राउ

जनकपुरधाम। धनुषामा स्रोत नखुलेको १६ लाख नेपाली रुपैयाँसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् । मंगलबार बिहान करिब साढे ११ बजे धनुषाको विदेह नगरपालिका–२ स्थित ईलाका प्रहरी कार्यालय दुहवीबाट चेकिङमा खटिएको प्रहरीको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा भारतीय नम्बर प्लेटको स्कुटरलाई चेकजाँच गर्दा स्रोत नखुलेको रकम बरामद भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको […]

स्रोत नखुलेको १६ लाख रुपैयाँसहित भारतीय नागरिक पक्राउ

जनकपुरधाम – धनुषामा स्रोत नखुलेको १६ लाख नेपाली रुपैयाँसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् । मंगलबार बिहान करिब साढे ११ बजे धनुषाको विदेह नगरपालिका–२ स्थित ईलाका प्रहरी कार्यालय दुहवीबाट चेकिङमा खटिएको प्रहरीको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा भारतीय नम्बर प्लेटको स्कुटरलाई चेकजाँच गर्दा स्रोत नखुलेको रकम बरामद भएको जिल्ला प्रहरी कार्यालय धनुषाले […]

स्रोत नखुलेको १६ लाख रुपैयाँसहित भारतीय नागरिक पक्राउ

जनकपुरधाम – धनुषामा स्रोत नखुलेको १६ लाख नेपाली रुपैयाँसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन्। मंगलबार बिहान करिब साढे ११ बजे धनुषाको विदेह नगरपालिका–२ स्थित ईलाका प्रहरी कार्यालय दुहवीबाट चेकिङमा खटिएको प्रहरीको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा भारतीय नम्बर प्लेटको स्कुटरलाई चेकजाँच गर्दा स्रोत नखुलेको रकम बरामद भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको […]

रोकिएन अवैध रकम ओसारपसार

रौतहटको ईशनाथ नगरपालिका–६ चमनाबाट केही दिनअघि स्रोत नखुलेको रकम बरामद भयो । भारतबाट नेपालतर्फ मोटरसाइकलमा आउँदै गरेका भारतको मुम्बई सेन्ट्रल महाराष्ट्र बस्ने २६ वर्षीय मोहम्मद कमरे आलम पक्राउ परेका थिए ।

कहाँबाट आउछ बरामद भएको रकम ?

प्रहरी प्रधान कार्यालयको तथ्यांकअनुसार आव २०७४/७५–चालू आवको भदौ २९ गतेसम्म ३० करोड ९० लाख ३६ हजार ३४३ रुपैयाँ बरामद गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंले मात्रै २०७७ मंसिरदेखि २०७८ कात्तिकसम्म ५ करोड ५६ लाख ७३ हजार रुपैयाँ स्रोत नखुलेको रकम बरामद गरेको छ भने १७ जनालाई प्रक्राउ गरेको छ। प्रहरीले देशका विभिन्न स्थानबाट बरामद गरेका उक्त रकम सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा दाखिला गरेको रकम हो। प्रहरीले उपलब्ध गराएको तथ्यांकअनुसार आव २०७४/०७५ मा ५ करोड ८२ लाख ८५ हजार ६७९, २०७५/७६ मा १०

सौर्य एयरलाइन्सका विराटनगर स्टेशन इन्चार्ज पौडेल पक्राउ

पुस १८, काठमाडौं । त्रिभुवन विमानस्थलबाट स्रोत नखुलेको ५० लाख रुपैयाँ बरामद भएको प्रकरणमा सौर्य एयरलाइन्स विराटनगर शाखाका स्टेशन इन्चार्ज प्रकाश पौडेल पक्राउ परेका छन् । उनलाई पक्राउ गरेर राजस्व अनुसन्धान विभाग हरिहरभवनमा पठाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ । शनिवार विराटनगरबाट सौर्य एयरलाइन्समार्फत काठमाडौं आएकी सिनामंगलकी ३३ वर्षीया रेशा शाक्य पोखरेल स्रोत नखुलेको ५० लाख रुपैयाँसहित पक्राउ परेकी थिइन् । शनिवार सौर्य एयरलाइन्सको उडान नम्बर एसएयू ७२४ मा स्रोत नखुलेको रकम रहेको भन्ने सूचना प्रहरीले पाएपछि सादा पोसाकमा खटिएको प्रहरीले रातो रंगको भद्रपुर लेखिएको झोला चेक गरेको थियो ।  त्यसभित्र प्लास्टिकले बेरिएको करेन्ट चाउचाउ लेखिएको कार्टुन भित्र स्रोत नखुलेको रकम बरामद भएको प्रहरीले जानकारी दिएको छ । पोखरेलको बयानका आधारमा सौर्यका स्टेसन इन्चार्ज पौडेल पक्राउ परेका हुन् । पोखरेलको प्रहरी अनुसन्धानमा उक्त रकम पौडेलले पठाएको खुलेपछि आइतवार पौडेललाई पक्राउ गरेको प्रहरीले बताएको छ । प्रहरीले स्टेशन इन्चार्ज पौडेललाई राजस्व अनुसन्धान विभागमा बुझाएको स्रोतले बताएको छ ।