स्रोत नखुलेको रकमसहित तीनजना पक्राउ

स्रोत नखुलेको भारतीय रूपैयाँसहित तीनजनालाई प्रहरीले विराटनगरको बजार क्षेत्रबाट पक्राउ गरेको छ। मोरङ जहदा गाउँपालिका– ७ का २६ वर्षीय रमेशकुमार मण्डल, २२ वर्षीय धर्मेन्द्रकुमार मण्डल र कटहरी गाउँपालिका– ३ का ३० वर्षीय नबी हुसेनलाई स्रोत नखुलेको भारतीय रूपैय...

सम्बन्धित सामग्री

स्रोत नखुलेको १५ लाख ८४ हजार रूपैयाँसहित एक जना पक्राउ

काठमाडौं महानगरपालिका-१४ बल्खुबाट स्रोत नखुलेको रकम १५ लाख ८४ हजार ५ सय रूपैयाँसहित काठमाडौं सतुङगल डेरा गरी बस्ने भारत मोतिहारी घर भएका २२ वर्षीय हामित खानलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग बल्खुबाट खटिएको प्रहरीले बा.प्र०२-१७ प ९७५१ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनलाई उक्त रकमसहित पक्राउ गरेको हो । …

काठमाडौंको प्युखाबाट स्रोत नखुलेको रकम सहित एक जना समातिए

काठमाडौंः प्रहरीले स्रोत नखुलेको रकम सहित एक जनालाई पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका-२२ न्यूरोडस्थित प्युखाबाट स्रोत नखुलेको नगद १२ लाख ५० हजार रूपैयाँसहित ललितपुर गोदावरी नगरपालिका-२ बस्ने ५२ वर्षीय राजेन्द्र सिलवाललाई प्रहरीले पक्राउ गरेको हो। प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले उनलाई रकम सहित फेला पारेको हो। रकम हुन्डीको लागि प्रयोग हुनसक्ने…

स्रोत नखुलेको रकम सहित एक युवक समातिए

काठमाडौंः प्रहरीले स्रोत नखुलेको रकम सहित एक जनालाई पक्राउ गरेको छ। विराटनगर महानगरपालिका-७ स्थित माछापुच्छ्रे बैंक अगाडिबाट स्रोत नखुलेको ७ लाख ९ हजार रुपैयाँ सहित एक जनालाई पक्राउ गरेको हो। विराटनगर महानगरपालिका-१८ बस्ने ३६ वर्षीय रवि प्रकाश साहलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यतालय मोरङबाट खटिएको प्रहरीले रविलाई…

स्रोत नखुलेको रकम सहित झापामा एक पुरुष समातिए

काठमाडौः झापाबाट प्रहरी एक जनालाई स्रोत नखुलेको रकमसहित पक्राउ गरेको छ।      झापा गाउँपालिका वडा नम्बर १ लसुना भन्सारस्थित कुमुरखोद झापाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ पैदल आउदैं गरेको पुरुषलाई स्रोत नखुलेको रकम सहित नियन्त्रणमा लिएको हो। झापा गाउँपालिका वडा नम्बर १ लसुना बस्ने वर्ष ५४ को तेज बहादुर गणेशलाई नियन्त्रण…

स्रोत नखुलेको रकम सहित एक जना समातिए

काठमाडौं : रुपन्देहीको सिद्धार्थ नगरपालिका-१ बाईपासबाट स्रोत नखुलेको नगद सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। १५ लाख ५० हजार रूपैयाँसहित भारत घर भएका ४६ वर्षीय आशिष साहुलाई आइतवार दिउँसो प्रहरीले पक्राउ गरेको छ। लु ६ प ७१२९ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय बेलहियाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकल चालक साहुको साथबाट…

स्रोत नखुलेको ८ लाख नगदसहित महोत्तरीबाट २ जना पक्राउ

महोत्तरीको सोनमा गाउँपालिका–३ स्थित नेपाल भारत सीमा क्षेत्रबाट सशस्त्र प्रहरीले स्रोत नखुलेको रकम सहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोनमा गाउँपालिका घर भएका २४ वर्षीय सुनिल महतो र २६ वर्षीय अनिल महतो छन् ।आरोपीहरुको साथबाट ८ लाख १५ हजार नगद बरामद गरिएको सशस्त्र प्रहरी बलले जनाएको छ । रघुनाथपुर बीओपीबाट खटिएको टोलीले प्रदेश–२–०२–००२ प ९३५ नम्बरको मोटरसाइकलमा सवार उनीहरुलाई चेकजाँच गर्दा स्रोत नखुलेको रकम फेला परेको थियो ।

स्रोत नखुलेको ३० लाख रुपैयाँ सहित पक्राउ

महोत्तरी, ३ माघ । स्रोत नखुलेको रकम सहित युवक पक्राउ परेका छन् । मटिहानी नगरपालिका–८ बाट स्रोत नखुलेको नगद ३० लाख रुपैयाँ सहित सोही नगरपालिका–३ बर्दा बस्ने २३ वर्षीय सहाउदिन राईनलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । भारतबाट नेपालतर्फ आउदै गरेको ज.६ प ६९४४ नम्बरको मोटरसाइकल प्रहरी चौकी मटिहानीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा […]

स्रोत नखुलेको ६९ लाख रुपैयाँसहित एकजना पक्राउ

काठमाडौँ– काठमाडौँबाट एकजना स्रोत नखुलेको ६९ लाख ५० हजार नगद रुपैयाँसहित पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौँको प्रहरी टोलीले गत शुक्रबार दरबारमार्गस्थित विङ ह्युमन कपडा पसलबाट हिरोसी खनाललाई पक्राउ गरेको हो । प्रहरीले सो पसलमा ठूलो परिणाममा स्रोत नखुलेको रकम रहेको सूचना पाएपछि छापा मारेको थियो । प्रहरीले एक हजार दरका १ सय […]

स्रोत नखुलेको रकम सहित २ जना पक्राउ

नवलपरासी, १९ साउन । स्रोत नखुलेको रकम सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । बर्दघाट नगरपालिका १२ भटौलियास्थित नारायाण चोकबाट स्रोत नखुलेको ९ लाख भारतीय रुपैयाँ र १८ लाख ५० हजार नेपाली रुपैयाँ सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा पाल्हिनन्दन गाउँपालिका २ बस्ने ३५ वर्षीय योगेन्द्र यादव र […]

स्रोत नखुलेको ३० लाखसहित रौतहटबाट दुई भारतीय पक्राउ

रौतहट । रौतहटबाट स्रोत नखुलेको रकम सहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । आज (बुधबार) भारतबाट नेपालतर्फ ल्याउँदै गरेको स्रोत नखुलेको ३० लाख ७६ हजार रुपैयाँसहित प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । परोहा नगरपालिका ९ रामपुरखापस्थित नेपाल भारत सीमामा बिआर०५आर४५२१ जी नम्बरको मोटरसाइकलमा नेपाल आउँदै गरेका अवस्थामा प्रहरीले जाँच गर्ने क्रममा भारत जिल्ला मोतिहारी […]