सार्वजनिक सवारीमा कष्टकर यात्रा

काठमाडौंमा तत्कालीन राजा महेन्द्रको पालामा सवारी साधन भित्र्याइएको रोचक किस्सा रहेको छ । बलिया–बलिया तन्नेरीहरूले मोटरलाई बोकेर काठमाडौं उपत्यकामा ल्याएको इतिहास रहेको छ । इतिहास फेरिएको छ, त्यो बेला सडक खुल्ला थियो, सवारी साधन पनि कम थिए । अहिले सडक विस्तार भएको छ, सडकको भारभन्दा बढी सवारी साधन भन्सारबाट भित्रेको भित्र्यै छ । दिन–प्रतिदिन सवारी […]