काठमाडौं । ‘ज्वाइँ साब’ पछि कलाकार जितु नेपाल चलचित्र ‘कार्साङ्’ मा देखिने भएका छन्। ‘कार्साङ’ बाट उनको क्यारेक्ट लुक्स सार्वजनिक भएको छ । निर्माणपक्षले आज जितुको क्यारेक्टर लुक्स सार्वजनिक गरेको हो । पोस्टरमा जितुले कालो टोपी, चेक सर्ट, स्टकोट, कालो पाइन्ट र लेकमा लगाउने गमबुट लगाएका छन् भने उनले घुँडामा झोला अड्याएका छन् र हातमा […]