काठमाडौं– हास्य कलाकार जितु नेपाल ‘मुन्द्रे’ले प्रविधिको विकाससँगै टेलिभिजनको ‘क्रेज’ घटेकाले कस्ता कार्यक्रम निर्माण गर्ने भन्नेमा अलमलमा परेको बताएका छन् । काठमाडौंमा जारी नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवअन्तर्गतको ‘सिनेमाका नयाँ बजार र अवसर’ अन्तरक्रिया कार्यक्रममा जितुले २९ वर्षको ‘करिअर’मा बजारमा कस्तो कार्यक्रम बिक्छ भन्ने ठम्याउन नसकेको अनुभव सुनाए । स्तरीय कन्टेन्ट राख्दा युट्युबमा नचल्ने र सस्ता […]