दार्चुला जान मन छ : जितु नेपाल

घुमफिर  मैले नेपालका अधिकांश जिल्ला घुमिसकेको छु । तर, डोटी, दार्चुला, जुम्लालगायत केही जिल्ला अझै पुग्न बाँकी छ । यी जिल्ला घुम्न मन छ ।  ओखलढुंगाबाट माथि गइसकेपछि सोलु झर्ने बाटोमा पर्ने ‘बतासेडाँडा’ घुम्दा निकै...

सम्बन्धित सामग्री

‘ज्वाइँ साब’मा ज्वाइँ बन्दै जितु नेपाल

काठमाडौं । निर्माण हुन लागेको नयाँ फिल्म ‘ज्वाइँ साब्’को शीर्ष भूमिकामा अभिनेता जितु नेपाल अनुबन्धित भएका छन् । राजकुमार पण्डितले निर्माण गर्न लागेको फिल्ममा जितुसँग निर्माताले कागजी सम्झौता गरेका हुन् । रेडआई फिल्मस्को प्रस्तुति, ओएसआर डिजिटल र मौसम फिल्मस्को सहकार्यमा फिल्म निर्माण हुन लागेको हो । सामाजिक कथावस्तुलाई कमेडी शैलीमा भन्न लागिएकाले पनि नेपाललाई फिल्मको […]

कस्तो कार्यक्रम ल्याउने, अलमलमा छु : जितु नेपाल

काठमाडौं– हास्य कलाकार जितु नेपाल ‘मुन्द्रे’ले प्रविधिको विकाससँगै टेलिभिजनको ‘क्रेज’ घटेकाले कस्ता कार्यक्रम निर्माण गर्ने भन्नेमा अलमलमा परेको बताएका छन् । काठमाडौंमा जारी नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवअन्तर्गतको ‘सिनेमाका नयाँ बजार र अवसर’ अन्तरक्रिया कार्यक्रममा जितुले २९ वर्षको ‘करिअर’मा बजारमा कस्तो कार्यक्रम बिक्छ भन्ने ठम्याउन नसकेको अनुभव सुनाए । स्तरीय कन्टेन्ट राख्दा युट्युबमा नचल्ने र सस्ता […]

सिटी एक्सप्रेसको ब्राण्ड एम्बासडरमा जितु नेपाल

सिटी एक्सप्रेस मनी ट्रान्सफर असार २७ गते १६औं वसन्त पार गरेर १७औँ बर्षमा प्रबेश गरेको छ। सो अवसरमा  सिटी  एक्सप्रेसले ब्राण्ड एम्बासडरमा हास्य कलाकार जितु नेपाललाई नियुक्त गरेको छ। कम्पनीका प्रबन्ध...

'ह्यारीकी प्यारी'मा जितु र साम्राज्ञीको प्रेमिल अवतार

हास्य कलाकार जितु नेपाल अब 'हिरो'का रूपमा फिल्ममा देखिने भएका छन् । कपिल रिजाल निर्देशित फिल्म 'ह्यारीकी प्यारी'मा जितु मुख्य पात्रको रूपमा देखिने भएका हुन् ।

जितु नेपाल ‘छक्कापञ्जा ४’मा भित्रिन लागेका हुन् ?

काठमाडौं । कोरोना महामारीको समयमा चलेको ‘महानायक’ विवादपछि दीपाश्री निरौला ‘मुन्द्रेको कमेडी क्लब’बाट बाहिरिइन् । कुरा यत्तिकैमा मात्र सीमित रहेन, जितु नेपाल ‘छक्कापञ्जा’को आगामी सिरिजबाट निर्माताको रुपमा बाहिरिए र निर्मल शर्मा भित्रिए । ‘छक्कापञ्जा ४’को टिजरमा समेत जितु नदेखिएपछि उनी फिल्ममा नरहने अड्कलबाजी चल्यो । निर्माता एवं अभिनेता दीपकराज गिरीले पनि ‘छक्कापञ्जा ४’मा जितुको भविष्यलाई […]

साम्राज्ञीको नायक जितु नेपाल

काठमाडौं । एक समय अभिनेता अनमोल केसी, प्रदीप खड्का, पुष्प खड्कासँग मात्र काम गर्ने अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले दुई वर्ष यताबाट भनेको जस्तो चलचित्र पाएकी थिईनन् । स्टार नायकहरुसँग मात्र चलचित्रमा काम गर्ने यी अभिनेत्री यतीबेला भने हास्य कलाकारको जोडी भएर काम गर्न राजी भएकी छिन् । मँगलबार देखि पर्वतबाट छायाँकन सुरु भएको चलचित्र ‘ह्यारीकी […] The post साम्राज्ञीको नायक जितु नेपाल appeared first on राजधानी राष्ट्रिय दैनिक.

‘छक्का पन्जा ४’मा नभएपनि कुनै चित्त दुखाइ छैन : जितु नेपाल

हास्य कलाकार जितु नेपालले निर्माता तथा कलाकार दीपकराज गिरी र उनको टिमसँग चलचित्र ‘६ एकान ६’बाट सहकार्य गरे । त्यसपछि दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल र दीपाश्री निरौलाको टिमले ‘वडा नम्बर ६, छक्का पञ्जा, छक्का पञ्जा २, छक्का पञ्जा ३, छ माया छपक्कै’ निर्माण गरे । यी सबै चलचित्रले बक्स अफिसमा तहल्का नै मच्चाए […]

केपी ओली हाँस्यकलाकारहरुका सौता हुन् : जितु नेपाल (भिडिओसहित)

काठमाडौं, ८ भदौ । हाँस्य कलाकार जितु नेपालले नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली हाँस्य कलाकारहरुका सौता भएको बताएका छन् । प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ मा पत्रकार ऋषि धमलासँग गाईजात्राको अबसरमा बोल्दै उनले यस्तो भनेका हुन । उनले भनेका छन्,“उँहाले हाँस्यकलाकारले भन्दा बढि हसाएर कलाकारहरुलाई छायाँमा पार्नुभएको छ […]

राज्यको ध्यान केन्द्रित होस्: जितु नेपाल

कहिले भूकम्प, कहिले पहिरो कहिले बाढी, सिन्धुपाल्चोक जिल्लामा जहिले पनि पीडा, आपत–विपत र धनजनको क्षतिका घटनाले सधैं मन रुन्छ, सधै दुःखी हुन्छु। आज फेरि मन रोएको छ, मन दुःखेको छ। वर्षायामको शुरुआतमै इन्द्रावती खोलामा आएको बाढीले मेलम्ची बजारलगायतका स्थानमा ठूलो क्षति पु–याएको छ। आपत–विपत र पीडाले सबैलाई रुवाएको छ। यस विपतको घडीमा बेपत्ताहरुको सकुशल उद्वार, […]

सानिमा लाइफको ब्रान्ड एम्बेस्डर जितु नेपाल र स्वस्तिमा खड्का

सानिमा लाइफ इन्स्योरेन्सले कम्पनीको ब्रान्ड एम्बेस्डरका रूपमा नेपालका चर्चित कलाकारद्वय जितु नेपाल र स्वस्तिमा खड्कालाई दुइ वर्षका लागि अनुबन्धित गरेको जनाएको छ ।