जितु नेपाल ‘छक्कापञ्जा ४’मा भित्रिन लागेका हुन् ?

काठमाडौं । कोरोना महामारीको समयमा चलेको ‘महानायक’ विवादपछि दीपाश्री निरौला ‘मुन्द्रेको कमेडी क्लब’बाट बाहिरिइन् । कुरा यत्तिकैमा मात्र सीमित रहेन, जितु नेपाल ‘छक्कापञ्जा’को आगामी सिरिजबाट निर्माताको रुपमा बाहिरिए र निर्मल शर्मा भित्रिए । ‘छक्कापञ्जा ४’को टिजरमा समेत जितु नदेखिएपछि उनी फिल्ममा नरहने अड्कलबाजी चल्यो । निर्माता एवं अभिनेता दीपकराज गिरीले पनि ‘छक्कापञ्जा ४’मा जितुको भविष्यलाई […]

सम्बन्धित सामग्री

‘छक्कापञ्जा-४’ मा बाहिरिए जितु, शुभमुर्हूतमा पुगेर दिए शुभकामना

काठमाडौं । तेस्रो संस्करणसम्म चलचित्रमा हास्य पात्रका रूपमा देखिएका हास्य कलाकार जितु नेपाल ‘छक्का पञ्जा ४’ मा नदेखिने भएका छन् । चलचित्रमा आफू नभएता पनि टिमलाई शुभकामना दिन सोमबार जितु फूल लिएर भक्तपुर पुगेका थिए । आमा सरस्वती मुभिजको ब्यानरमा बन्न लागेको चलचित्र ‘छक्का पञ्जा ४’ को सोमबार सूर्य विनायक मन्दिर, भक्तपुरमा घोषणा तथा शुभमुर्हूत कार्यक्रम […]