काठमाडौँ : प्रतिनिधिसभाले लगातार ७ घण्टा छलफल गरेर नागरिकता विधेयक पारित गरेको छ। शुक्रबार दिउँसो १ बजे सुरु भएको बैठक निरन्तर ८ बजेसम्म छलफल गरी विधेयक पारित गरिएको हो। छलफलमाथि उठेका प्रश्नको गृहमन्त्री बालकृष्ण खाँणले जवाफ दिएपछि सभामुख अग्निप्रसाद सापकोटाले विधेयक निर्णयार्थ पेश गर्दै बहुमतले स्वीकृत भएको घोषणा गरे। विधेयकको पक्षमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी थिए ।सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै गृहमन्त्री खाँ