काठमाडाैं : प्रतिनिधिसभाको आज बसेको बैठकले नागरिकता विधेयक बहुमतले फेरि पारित गरेको छ।राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि संसद्मा सन्देशसहित फिर्ता पठाएको विधेयक आजको संसद् बैठकले पूर्णतया छलफल गरी मत विभाजनसहित बहुमतले पारित गरेको हो।मतदानमा नागरिकता विधेयककाे पक्षमा १३५ मत, विपक्षमा ६० मत परे भने मत दिन्नँ भन्ने पक्षमा एकमत पनि परेकाे थिएन। प्रतिपक्ष दल नेकपा एमालेले विधेयक पास गर्न मतदानकाे माग गरेपछि सभामुख अग्निप्रसाद सापकाेटाले सांसदहरुलाई&