काठमाडौं : 'नेपाली फिल्म उद्योगको भविष्य' विषयमा चलचित्रकर्मीबिच अन्तक्रिया भएको छ। अन्तर्राष्ट्रिय पवतीय महोत्सव (किम्फ) को २० औं संस्करणमा चलचित्रकर्मीहरुले नेपाली चलचित्रको वर्तमान अवस्था र भविष्यबारे मन्थन गरेका हुन्।
फिल्ममा कथाभन्दा पनि कथालाई कसरी प्रस्तुत गरिन्छ भन्ने महत्वपूर्ण हुने बताउँछिन् रंगकर्मी आंकाक्षा कार्की। ‘पात्रलाई कसरी अगाडि बढाएका छन। त्यो फिल्मले के भन्न खोजेको…