अतिविपन्न १४ घर परिवारलाई आवास

बुटवल– रुपन्देहीको सियारी गाउँपालिकाले अतिविपन्न १४ परिवारलाई आवास निर्माण गरिदिएको छ । उपभोक्ता समितिमार्फत् निर्माण गरिएको आवास बिहीबार गाउँपालिकाले हस्तान्तरण गरेको हो । गत आर्थिक वर्ष आर्थिक वर्ष २०७९/०८० को बजेटमा विपन्न परिवारको पहिचान गरी प्रत्येक वडामा दुई परिवारलाई आवास निर्माण गर्ने गरी बजेट विनियोजन गरिएको थियो । जसअनुसार प्रतिघर पाँच लाख ६१ हजारको लागत […]

सम्बन्धित सामग्री

गण्डकीका १५ सय विपन्न परिवारलाई नयाँ घर

गण्डकी, २१ फागुन । जनता आवास कार्यक्रमअन्तर्गत गण्डकी प्रदेशका एकहजार ५०० सय विपन्न परिवारले नयाँ घर पाएका छन् । प्रदेशभित्र पहिचान भएका दुई हजार नौ सय एक लाभग्राहीमध्ये एकहजार ५०० सय एक घर निर्माण सम्पन्न भई हस्तान्तरण गरिएको प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता एवं यातायात व्यवस्था महाशाखा […]

जनता आवास कार्यक्रमः भोजपुरका विपन्न परिवारलाई नयाँ घर

भोजपुर –जनता आवास कार्यक्रममार्फत भोजपुरको टेम्केमैयुङ गाउँपालिका–९ लेखर्कका १० विपन्न दलित परिवारको घर निर्माण सम्पन्न भएको छ। आर्थिक अभावमा घर बनाउन नसकेर वर्षौंदेखि त्रिपालमा बस्दै आएका विपन्न परिवारको घर निर्माण गरिएको हो। यहाँका गरिबीका कारण घर बनाउन नसकेका परिवारको पहिचान गरेर नयाँ घर निर्माण गरिएको वडा कार्यालयले जनाएको छ। सरकारको जनता आवास कार्यक्रमअन्तर्गत सहरी विकास […]

कालीगण्डकी गाउँपालिकाद्वारा विपन्न परिवारलाई आवास प्रदान

स्याङ्जा । स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले विपन्न परिवारलाई नयाँ घरहरू हस्तान्तरण गरेको छ । कालीगण्डकी गाउँपालिकाले वडा ४ र ५ का तीन घरपरिवारलाई २ कोठे घर निर्माण गरी आवास सुविधा प्रदान गरेको हो । प्रतिघर निर्माणको लागत करिब ४ लाख रहेको पालिकाले जनाएको छ । गाउँपालिका अध्यक्ष खिम बहादुर थापाले आर्थिक वर्ष २०७९/८० को बजेटको कार्यक्रम […]

जनता आवास कार्यक्रम : दलित बस्तीमा कन्तबिजोग

रौतहट : जनता आवास कार्यक्रमको नाममा जताततै जनता रुवाउने काम भएको पाइएको छ। दलित तथा विपन्नलाई सुविधा सम्पन्न आवास दिने सरकारको जनता आवास योजनाका कारण रौतहटका दर्जनौँ दलित परिवार बिचल्ली बनाएको हो।जनता आवास कार्यक्रम अन्तर्गत ५ वर्ष पहिला बनाउन सुरु गरेका घरको काम हालसम्म सम्पन्न नभएका कारण सो बस्तीका २२ घर परिवारको बिचल्ली भएको हो।रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नं ९ खोरिया टोलका २२ घर परिवारलाई जनता आवास कार्यक्रमले बिचल्ली बनाएको पाइएको छ। जनता आवास कार्यक्रमले गाउँमा पक्की घर बनाइदिने भएप

झापामा विपन्नका लागि ६३० घर निर्माण

१३ असार, बनियानी । झापा गाउँपालिकामा विपन्न परिवारलाई सुरक्षित आवास प्रदान गर्न ६३० घर निर्माण गरिएको छ । सुरक्षित आवास कार्यक्रम तथा दिगो समुदाय परियोजनाअन्तर्गत झापा गाउँपालिका, सहारा नेपाल र ह्याविट्याट नेपाल साझेदारीमा ती घर निर्माण भएका हुन् । गाउँपालिकामा सन् २०१९ मा ७० , २०२० मा १३०, २०२१ मा २२८ र २०२२ मा १७५ […]

गाउँपालिकाद्वारा विपन्नका लागि ६३० घर निर्माण

झापा – झापा गाउँपालिकामा विपन्न परिवारलाई सुरक्षित आवास प्रदान गर्न ६३० घर निर्माण गरिएको छ। सुरक्षित आवास कार्यक्रम तथा दिगो समुदाय परियोजनाअन्तर्गत झापा गाउँपालिका, सहारा नेपाल र ह्याविट्याट नेपाल साझेदारीमा ती घर निर्माण भएका हुन्। गाउँपालिकामा सन् २०१९ मा ७०, २०२० मा १३०, २०२१ मा २२८ र २०२२ मा १७५ वटा घर निर्माण गरिएको सुरक्षित […]

झापाका ६३० विपन्नका लागि घर निर्माण

झापा – झापा गाउँपालिकामा विपन्न परिवारलाई सुरक्षित आवास प्रदान गर्न ६३० घर निर्माण गरिएको छ । सुरक्षित आवास कार्यक्रम तथा दिगो समुदाय परियोजनाअन्तर्गत झापा गाउँपालिका, सहारा नेपाल र ह्याविट्याट नेपाल साझेदारीमा ती घर निर्माण भएका हुन् । गाउँपालिकामा सन् २०१९ मा ७० , २०२० मा १३०, २०२१ मा २२८ र २०२२ मा १७५ वटा घर […]

कर्णाली सरकारले विपन्न परिवारलाई घर बनाइदिने

सुर्खेत : कर्णाली प्रदेश सरकारले विपन्न नागरिकका लागि घर निर्माण गर्ने भएको छ। प्रदेश सरकारले बादी, गाइने, राउटे, बोटे, राजी, दलित, विपन्न, मुसलमान तथा लोपोन्मुख र अति सीमान्तकृत जात वा समुदायका विपन्न वर्ग लक्षित गर्दै घर निर्माण गरिदिने भएको हो।गत फागुन ११ गते बसेको प्रदेशको मन्त्रिपरिषद्को बैठकले विपन्न आवास कार्यक्रमका लागि निर्णय गरेसँगै ‘कर्णाली प्रदेश विपन्नको घर निर्माण कार्यक्रम कार्यान्वयन कार्यविधि, २०७८’ प्रदेश सचिवबाट प्रमाणीकरण भएर कार्यान्वयनको चरणमा छ।‘विपन्न सम

बाँकेको खजुरामा २१ वटा घर विपन्नलाई हस्तान्तरण

बाँकेको खजुरा गाउँपालिका वडा नम्बर ३ मा निर्माण गरिएका २१ वटा घर गरिब तथा विपन्न परिवारलाई हस्तान्तरण गरिएको छ। एक करोड ७६ लाख रुपैयाँको लागतमा निर्माण भएका सामूहिक आवास शुक्रबार एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको हो।...

स्वयम्भूमा पुन:निर्मित एकीकृत आवास हस्तान्तरण

काठमाडौं : काठमाडौं महानगरपालिकाले स्वयम्भू चैत्य परिसरका १७ वटा आवासीय घर पुन:निर्माणपछि बुद्धाचार्य परिवारलाई हस्तान्तरण गरेको छ।महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले सोमबार घरकाे एकीकृत नक्सासहित आवास हस्तान्तरण गरेका हुन्। परिसरमा रहेका काग्यु कर्मपा सम्प्रदायको कर्मराज महाविहार र स्वयम्भू महाचैत्यका बुद्धाचार्य पुजारीहरूको आवास २०७२ सालको विनाशकारी भूकम्पले क्षतिग्रस्त बनाएको थियो। शाक्यका अनुसार पुन:निर्माणका लागि करिब १७ करोड रुपैयाँ लागत अनुमान गरिएको थियो। जसमध्ये १३ करोड ५