जनता आवास कार्यक्रमः भोजपुरका विपन्न परिवारलाई नयाँ घर

भोजपुर –जनता आवास कार्यक्रममार्फत भोजपुरको टेम्केमैयुङ गाउँपालिका–९ लेखर्कका १० विपन्न दलित परिवारको घर निर्माण सम्पन्न भएको छ। आर्थिक अभावमा घर बनाउन नसकेर वर्षौंदेखि त्रिपालमा बस्दै आएका विपन्न परिवारको घर निर्माण गरिएको हो। यहाँका गरिबीका कारण घर बनाउन नसकेका परिवारको पहिचान गरेर नयाँ घर निर्माण गरिएको वडा कार्यालयले जनाएको छ। सरकारको जनता आवास कार्यक्रमअन्तर्गत सहरी विकास […]

सम्बन्धित सामग्री

विपन्न परिवारलाई नयाँ घर

मोरङको कानेपोखरी गाउँपालिकाले अति विपन्न ३० परिवारलाई सुरक्षित आवास बनाइदिने भएको छ । जनता आवास कार्यक्रम अन्तर्गत पालिकाको वडा नं.४ स्थित खोरिया टोलमा १५ परिवारलाई र वडा नं. १ मा १५ परिवारलाई सुरक्षित आवास बनाइदिन लागेको हो ।

जनता आवास कार्यक्रम: भोजपुरका विपन्न परिवारलाई नयाँ घर

भोजपुर । जनता आवास कार्यक्रममार्फत भोजपुरको टेम्केमैयुङ गाउँपालिका–९ लेखर्कका १० विपन्न दलित परिवारको घर निर्माण सम्पन्न भएको छ । आर्थिक अभावमा घर बनाउन नसकेर वर्षौंदेखि त्रिपालमा बस्दै आएका विपन्न परिवारको घर निर्माण गरिएको हो । यहाँका गरिबीका कारण घर बनाउन नसकेका परिवारको पहिचान गरेर नयाँ घर निर्माण गरिएको वडा कार्यालयले जनाएको छ । सरकारको जनता […]

बैतडी, बझाङ र दार्चुलामा ६८८ घर बने, ४८६ घर निर्माण हुँदै

घर नभएर खुला आकाशमुनी बस्दै आईरहेका विपन्न परिवारलाई छानोमुनी ल्याउन सरकारले जनता आवास कार्यक्रम सुरु गरेको छ ।