उदयपुर : खोटाङ, सिन्धुली, ओखलढुंगा र उदयपुरको आमुन्ने सामुन्ने पर्ने सुनकोसी नदी। त्यही नदी किनारमा घुर्मी र हर्कपुर बजारले अहिले नयाँ सहरको स्वरूप लिन थालेको छ। पलास्टिकको छानो हालेका झुप्रेघरहरु पक्की बन्न थालेका छन्। कुनै वेलाको कोसी गढतिरको गहत, जुनेलो, धान र मकै फल्ने पाखोमा अहिले घना मानवबस्ती छ। जुन मानवबस्तील...