सुनकोसी मरिण डाइभर्सनको काम सुचारु

सिन्धुली । बिगत एक हप्तादेखि मजदुरको हडतालले बन्द रहेको राष्ट्रिय गौरवको आयोजना सुनकोसी मरिण डाइभर्सन बहुउदेश्यीय आयोजनाको निर्माणको काम सुचारु भएको छ । जिल्ला प्रशासन कार्यालय सिन्धु्लीमा भएको सर्वपक्षीय बैठकमा मजदुरहरुको सेवा सुविधा वृद्धि गराउन आयोजना निर्माणको चिनियाँ ठेकेदार पक्ष सहमत भएपछि मजदुर काममा फर्किएका हुन् । सिन्धुली जिल्लामा सञ्चालित राष्ट्रिय गौरवको आयोजना सुनकोसी मरिण […]

सम्बन्धित सामग्री

सुनकोसी मरिण डाइभर्सन आयोजनामा आठ अर्ब ८६ करोड खर्च

सुनकोसी मरिण डाइभर्सन आयोजना निर्माणमा हालसम्म आठ अर्ब ८६ करोड रुपैया खर्च भएको छ। सुनकोसी मरिण डाइभर्सन आयोजना कार्यालयका अनुसार आर्थिक बर्ष ०७७-०७८ मा सुरु भएको सुनकोसी मरिण डाइभर्सन आयोजनामा भौतिक प्रगति सँगै यो रकम खर्च भएको हो...

सुनकोसी मरिण डाइभर्सन आयोजना: नौ महिनामा ५१ प्रतिशत बन्यो सुरुङ

सुनकोसी मरिण डाइभर्सन बहुउदेश्यीयआयोजनाको सुरुङ निर्माण कार्य आधाभन्दा बढी सकिएको छ। निर्माण कार्यले गति लिएसँगै सुरुङ आधाभन्दा बढी समय अगावै भएको हो।...

सुनकोसी मरिण डाइभर्सन आयोजना: नौ महिनामा ५१ प्रतिशत बन्यो सुरुङ

सुनकोसी मरिण डाइभर्सन बहुउदेश्यीयआयोजनाको सुरुङ निर्माण कार्य आधाभन्दा बढी सकिएको छ। निर्माण कार्यले गति लिएसँगै सुरुङ आधाभन्दा बढी समय अगावै भएको हो।...

पहिरो खसेर टनेल बोरिङ मेसिन थिचिएपछि सुरुङ निर्माण कार्य रोकियो

सुरुङभित्रै पहिरो खसेर टनेल बोरिङ मेसिन थिचिएपछि सुनकोसी मरिण डाइभर्सन आयोजनाको सुरुङ निर्माण कार्य रोकिएको छ। सुरुङनिर्माण गर्ने क्रममादुई सय घनमिटर माटो मेसिनमाथिझरेपछि करिब तीन साता देखि सुरुङ निर्माणको काम रोकिएको सुनकोसी मरिण डाइभर्सन आयोजनाको कार्या...

सुनकोसी–मरिण डाइभर्सन एक वर्षभित्र सम्पन्न हुने

सुनकोसी–मरिण डाइभर्सनको निर्माण कार्य अबको एक वर्षभित्र सम्पन्न हुने भएको छ । हालको भौतिक प्रगतिअनुसार कुनै अवरोध वा समस्या नआएमा अबको एक वर्षभित्र निर्माण कार्य सम्पन्न हुने आयोजनाका डिई अशोक गौतमले...

सुनकोसी मरिण डाइभर्सन: १६ सय मिटर सुरुङ निर्माण

नेपाल सरकारको प्रमुख प्राथमिकतामा रहेको राष्ट्रिय गौरबको आयोजना अन्र्तगतको सुनकोसी मरिण डाइभर्सन आयोजनाको निर्माण कार्य तिब्र गतिमा भइरहेको सुनकोसी मरिण डाइभर्सन बहुउदेश्यीय आयोजना कार्यालय सिन्धुलीले जनाएको छ।...

सुनकोसी मरिण डाइभर्सन आयोजनाको सुरुङ खन्न सुरु, ८ प्रतिशत बढी भौतिक प्रगति

सरकारको मुख्य प्राथमिकतामा रहेको राष्ट्रिय गौरवको आयोजना अन्र्तगतको सुनकोसी मरिण डाइभर्सन आयोजनाको भौतिक प्रगति ८ दशमलव ८० प्रतिशत प्रगति भएको आयोजनाका निर्देशक मित्र बरालले जानकारी दिए।...

‘सुनकोसी मरिण डाइभर्सन आयोजनाले राष्ट्रको समृद्धिको सपना पूरा गर्छ’

सिन्धुली– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले सुनकोसी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाले राष्ट्रको समृद्धिको सपना पूरा गर्ने बताएका छन् । आयोजनास्थलको आज निरीक्षणपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस आयोजना निर्माण सम्पन्न भएपछि खाद्यान्न उत्पादन बढ्ने छ भने। उनले भने ‘नेपालमा हाल साढे तीन खर्बको खाद्यान्न आयात हुन्छ, खाद्यान्न आयातमा विदेश जाने पैसा नेपालमा नै रहन्छ, […]

सुनकोसी मरिण डाइभर्सनः पारिश्रमिक बढाउन माग गर्दै मजदुर आन्दोलित

जिल्ला दररेट अनुसारको न्यूनतम पारिश्रमिक आफुहरुले पाउनु पर्ने माग राख्दै शनिबारबाट मजदुरहरु काम ठप्प पारेर आन्दोलनमा उत्रिएका हुन्। जिल्ला दररेट अनुसारको न्यूनतम ज्याला पाउनुपर्ने लगाएतका माग राख्दै सुनकोसी मरिण डाइभर्सन बहुउद्देशीय आयोजनामा कार्यरत मजदुर...

सुनकोसी मरिण डाइभर्सन आयोजनाः प्रधानमन्त्रीले शिलान्यास गरेसँगै स्थानीय उत्साहित

सुनकोसी मरिण डाइभर्सन बहुउद्देशयीय आयोजना निर्माण कार्यको शिलान्यास भएसँगै स्थानीय उत्साहित भएका छन्। सरकारको प्रमुख प्राथमिकतामा रहेको सुनकोसी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको गत फागुन २० गते प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेपछि आयोजना बन्...