६० वर्षयता पहिलो पटक घट्यो चीनको जनसंख्या

६ माघ, काठमाडौं । ६० वर्षयता पहिलो पटक चीनको जनसंख्या घटेको छ । संयुक्त राष्ट्रसंघको आर्थिक तथा सामाजिक विकास विभागले निकालेका विश्वको जनसंख्या सम्बन्धी प्रतिवेदन अनुसार सन् २०२१ को तुलनामा सन् २०२२ को जनसंख्या साढे ८ लाख घटेको छ । सन् २०२१ मा चीनको जनसंख्या १ अर्ब ४१ करोड १८ लाख भन्दा बढी थियो । […]

सम्बन्धित सामग्री

मेसिनले मकै रोप्दा ४६% लागत घट्यो

जितपुर सिमरा उपमहानगरपालिका–११ खेस्रौलका किसान सहदेव चौधरीले ५ वर्षयता नियमित रूपमा प्रिसिजन मेज प्लान्टरबाट मकै खेती गरिरहेका छन् । परम्परागत खेतीभन्दा मेसिनको मद्दतले खेती गर्दा लागत करिब ४६ प्रतिशत घटेको उनको अनुभव छ । ‘कृषि मजदुरको अभावका बेला उपकरण वरदानजस्तै भयो,’ उनले भने, ‘मकै खेतीको लागत झन्डै आधाले घट्यो, उत्पादन भने १० देखि १२ प्रतिशतले बढ्यो ।’

सुदूरपश्चिममा सवारी साधन खरिद घट्यो, राजस्व संकलन बढ्यो

सुदूरपश्चिम प्रदेशमा नयाँ सवारी साधन खरिद गर्ने दर घटेको छ । विगत दुई वर्षयता सवारी साधन खरिद गर्ने क्रम ओरालो लागेको छ । यातायात व्यवस्था कार्यालयका अनुसार प्रदेशमा नयाँ सवारी साधन दर्ता हुने क्रम घट्दै गएको छ । तथ्यांक अनुसार सुदूरपश्चिम प्रदेशमा सबै भन्दा बढि २०७७/०७८ मा २४ हजार १६० वटा नयाँ सवारी साधन गर्दा […]

घरमा सुत्केरी हुनेको संख्या घट्यो

कालीकोटको रास्कोट नगरपालिकामा तीन वर्षयता घरमा सुत्केरी हुनेको संख्या शून्यमा झरेको छ।

विदेशबाट भारततर्फ हुने सैन्य सामग्रीको आयात घट्यो

काठमाडौँ– विदेशबाट भारततर्फ हुने हतियार एवम् सैन्य उपकरणको आयात घट्दै गएको पाइएको छ । भारतबाट प्रकाशित हुने ट्रिब्युन इण्डियाले जनाएअनुसार पछिल्ला केही वर्षयता विदेशबाट भारततर्फ आयात हुने हतियार एवम् सैनिक उपकरणको स्तर घट्दै गएको हो । भारत सरकारले अघि सारेको ‘मेक इन इण्डिया’ नामक कार्यक्रम अन्तर्गत घरेलु सैन्य उद्योगलाई प्राथमिकता दिने नीतिका कारण आयात घटेको […]

सरकारी संस्थानको नाफा उच्च दरले घट्यो: १९ वटा संस्थान घाटामा, लाभांश आधा घट्यो

काठमाडौं। सरकारी स्वामित्वमा रहेका सार्वजनिक संस्थानहरुको नाफा दुई वर्षयता निरन्तर घटेको छ। कोभिड संक्रमणले गर्दा नाफा घटेपनि यसलाई सरकारले

कोरियाको आकर्षण घट्यो, भाषा परीक्षामा सात वर्षयताकै कम आवेदन

दक्षिण कोरियाले ईपीएसमार्फत लिँदै आएको कोरियन भाषा परीक्षाका लागि सात वर्षयता सबैभन्दा कम आवदेन परेको ईपीएस शाखाले जानकारी दिएको छ ।

‘कालो सुन’ का रुपमा लिइने अलैँचीको उत्पादन ४० प्रतिशत घट्यो

झापा – कुनै बेला ‘कालो सुन’ को नामले चिनिएको अलैँचीको किसानको अवस्था केही वर्षयता खस्किएको छ । कुनैबेला प्रतिमन एक लाख २० हजारसम्म पुगेको अलैँचीको मूल्य खस्कँदै २४ हजार रुपैयाँसम्म आयो । कहिले मूल्य घट्ने त कहिले उत्पादन । यस्तै समस्याबाट गुग्रिएका छन्, अलैँची उत्पादक किसान । राज्यले अलैँचीको विकास र व्यवपार विस्तारमा ध्यान नदिँदा […]

यार्चा घट्यो, मुस्किल बढ्यो

झन्डै डेढ दशक एकनासले चलेको उनको परिवारको दिनचर्या चार वर्षयता भने गडबडाएको छ । बझाङको तल्कोट गाउँपालिका–४ लोकन्डका ४२ वर्षीय गोविन्द रोकायाको मुख्य आयस्रोत यार्चागुम्बु बेचेर आउने पैसा हो ।

भ्रुणहत्या बढ्दा सुदूरपश्चिममा घट्यो छोरीको जन्म

धनगढी : सुदूरपश्चिममा भ्रुण हत्या गर्ने बढ्दा छोरी जन्मदर घटेको छ। सुदूरमा आजकल छोरा वा छोरी भएको पहिल्यै पहिचान गरी शिशु जन्माउनेहरू बढेका छन्। छोरी भए गर्भमै हत्या गर्नाले सुदूरपश्चिममा सरदर जन्मने नवजात शिशुमा छोरीभन्दा छोराको जन्मदर बढेको पाइएको छ। प्रदेश स्वास्थ्य निर्देशनालयसँग विगत चार वर्षयता प्रदेशभित्र बालिकाभन्दा बालकको जन्मदर बढ्दै गएको तथ्यांक छ। स्वास्थ्य निर्देशनालयको तथ्यांकअनुसार आर्थिक वर्ष २०७४/७५ मा जन्मेका कुल नवजात शिशुमध्ये ४७ दशमलव ६ प्र

यसकारण घट्यो रेमिट्यान्स - Naya Patrika

पछिल्लो दुई दशकयता नेपालको अर्थतन्त्रमा रेमिट्यान्सको हिस्सा उल्लेख्य रहँदै आएको छ । त्यसैले नेपालको अर्थतन्त्रलाई रेमिट्यान्सले धानेको अर्थतन्त्रका रूपमा समेत चित्रण गर्ने गरिएको छ । तर, केही वर्षयता खासगरी २०७२...पूरा पढ्नुहोस् »