विदेशबाट भारततर्फ हुने सैन्य सामग्रीको आयात घट्यो

काठमाडौँ– विदेशबाट भारततर्फ हुने हतियार एवम् सैन्य उपकरणको आयात घट्दै गएको पाइएको छ । भारतबाट प्रकाशित हुने ट्रिब्युन इण्डियाले जनाएअनुसार पछिल्ला केही वर्षयता विदेशबाट भारततर्फ आयात हुने हतियार एवम् सैनिक उपकरणको स्तर घट्दै गएको हो । भारत सरकारले अघि सारेको ‘मेक इन इण्डिया’ नामक कार्यक्रम अन्तर्गत घरेलु सैन्य उद्योगलाई प्राथमिकता दिने नीतिका कारण आयात घटेको […]