तीन वर्षयता काठमाडौं उपत्यकामा घट्यो सवारी दुर्घटना

१२ साउन, काठमाडौँ । काठमाडौँ उपत्यकामा सवारी दुर्घटना र मानवीय क्षति घटेको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार पछिल्लो तीन वर्षमा उपत्यकामा दुर्घटना र त्यसबाट हुने मानवीय क्षति घट्दो क्रममा रहेको देखिएको हो । आर्थिक …

सम्बन्धित सामग्री

सवारी दुर्घटना न्यूनीकरण गर्न सरकारलाई राष्ट्रियसभा सदस्यको सुझाव

काठमाडौं– राष्ट्रियसभाका सदस्यहरूले सवारी दुर्घटना न्यूनीकरणका उपाय तत्काल अवलम्बन गर्न सरकारलाई सुझाव दिएका छन् । बुधबार बसेको राष्ट्रियसभा बैठकको आकस्मिक समयमा उनीहरूले पछिल्लो समय सडक दुर्घटना बढ्दै गएको र धेरै जनाको ज्यान गएको भन्दै सवारी दुर्घटना न्यूनीकरणका उपाय तत्काल अवलम्बन गर्न सरकारलाई सुझाव दिएका हुन् । राष्ट्रियसभा सदस्य विमला घिमिरेले जीर्ण सडक, चालकको लापरबाही, सवारी […]

कञ्चनपुरमा सवारी दुर्घटना बढ्दो

काठमाडौं । कञ्चनपुरमा पछिल्लो समय सवारी दुर्घटना बढ्न थालेका छन् । चालक, पदैलयात्रीलगायतले ट्राफिक नियमको पालना नगर्दा सवारी दुर्घटना बढ्दै गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक उमेश चन्दले बताउनुभयो । ‘सडकमा हिँड्दा चालक, पैदलयात्रीले ट्राफिक नियमको पालना गर्न लापर्वाही गर्छन्, सवारीसाधन र यात्रुको सडकमा चाप बढ्यो, सडक साँघुरा छन्’, उहाँले भन्नुभयो, ‘मापसे गरेर […]

भयावह बन्दै उपत्यकामा सवारी दुर्घटना

काठमाडौं, पुस ३ । उपत्यकामा सवारी दुर्घटना भयावह बन्दै गएको छ । बितेको ५ महिनाभित्र ७६ जनाको सवारी दुर्घटनामा मृत्यु भएको थियो । मृत्यु भएकामध्ये सबैभन्दा बढी मोटरसाइकल र पैदलयात्रु रहेका थिए । उपत्यका ट्राफिक प्रहरी कार्यालयमा प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) राजेन्द्र प्रसाद भट्टका अनुसार साउनदेखि मंसिर महिनाको अवधिमा उपत्यकामा सवारी दुर्घटनामा मृत्यु भएका […]

बसुन्धरामा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्‍यु

२३ कात्तिक, काठमाडौं । काठमाडौंको बसुन्धरा सडकखण्डमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्‍यु भएको छ । बुधबार नारायणगोपाल चोकबाट ५० मिटर पश्चिमतर्फ बसुन्धारा सडकखण्डमा ट्रक र स्कुटर ठक्कर खाँदा स्कुटरमा सवार दुईजनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा कालिका-९ का ४७ वर्षीय बेलबहादुर राना मगर र मादी गाउँपालिका-५ वर्षीय कल्पना राना मगर रहेका […]

महोत्तरीमा सवारी दुर्घटना बढ्यो

काठमाडौं । महोत्तरीमा सवारी दुर्घटना बढ्दै गएको छ । ट्राफिक प्रहरीले महोत्तरीमा कारबाही बढाए पनि दुर्घटनामा भने न्यूनीकरण आउन सकेको छैन । साउन यता मात्र १६ जनाको मृत्यु भएको छ भने ३ दर्जनभन्दा बढी दुर्घटना भएका छन् । जिल्लाको पूर्व–पश्चिम राजमार्ग, सम्सी सडक खण्ड र औरही–जलेश्वर सडक खण्डमा दुर्घटना बढी हुने गरेको जिल्ला ट्राफिक कार्यालय […]

सवारी दुर्घटना रोक्न ‘टाइम कार्ड’

काठमाडौं । चाडपर्वमा हुने गरेको सवारी दुर्घटना रोक्न राजमार्गमा ‘टाइम कार्ड’ लागू गरिने भएको छ । चाडपर्वको बेलामा दुर्घटना रोकथाम तथा यातायातको सहज व्यवस्थापनका लागि शुक्रबारको मन्त्रिपरिषद् बैठकले समिति स्थापना गर्ने निर्णय गरेको थियो । शनिबार गृह प्रवक्ता फणीन्द्रमणि पोखरेलको अध्यक्षतामा बसेको समितिको बैठकले ‘टाइम कार्ड’ लागू गर्ने निर्णय गरेको हो। समितिले विभिन्न १४ वटा […]

गएको तीन महिनामा सवारी दुर्घटना बढ्यो, मृत्यु हुनेको संख्या पनि बढ्दो

काठमाडौं : पछिल्लो तीन महिनामा सवारी दुर्घटना बढेर गएको छ। गएको बैशाख, जेठ र असार महिनामा ६ हजार ३ सय ५९ वटा सवारी दुर्घटना भएका हुन्। त्यस्तै, अघिल्लो वर्षको सोही समयमा ३ हजार ८ सय ९१ वटा दुर्घटना भएका थिए। यस्तै, दुर्घटनाबाट मृत्यु हुनेको संख्या पनि बढेको छ। तीन महिनामा ७…

चितवनमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु

काठमाडौं : चितवनको इच्छाकामना गाउँपालिका-४ कुरिनटारस्थित सडकमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। ना ६ ख ५९१३ नम्बरको ट्रकमा बा ८८ प ५३०१ नम्बरको मोटरसाइकल ठक्कर खाई शुक्रवार बिहान दुर्घटना हुँदा मोटरसाइकल चालक दैलेख घर भएका २५ वर्षीय सरोज रोकाया र मोटरसाइकलमा सवार काठमाडौं महानगरपालिका-११ बस्ने ३२ वर्षीय…

कोटेश्वरमा डरलाग्दो सवारी दुर्घटना, एक जनाको मृत्यु

१३ असार, काठमाडौं । कोटेश्वरमा सोमबार साँझ डरलाग्दो सवारी दुर्घटना भएको छ । दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन् । काठमाडौं प्रहरीका प्रवक्ता एसपी दिनेशराज मैनालीका अनुसार कोटेश्वर बालकुमारी जाँदै गरेको बा २ ख १२३१ नम्बरको हायसले सुरुमा पैदलयात्रुलाई ठक्कर दिएको थियो । दुर्घटनापछि हायसले दाया च्याप्दा बालकुमारीबाट आएको […]