भारतविरुद्ध नेपाल मैदान उत्रँदै, अन्जन र अल्मुताइरी नहुने

दक्षिण एसियाली फुटबल (साफ) च्याम्पियनसिपको उपाधिका लागि आज नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदैछ। भारतविरुद्धको खेलमा नेपालको सुरुआती–११ घोषणा भएको छ। पौने नौ बजे सुरु हुने खेलमा नेपाली टोलीको कप्तानी गोलकिपर...

सम्बन्धित सामग्री

आउने भए प्रशिक्षक अल्मुताइरी!

नेपाली टोली स्वदेश फर्किए पनि अल्मुताइरी स्वयम् कुवेतमा सम्पन्न एसियन कप छनोटपछि तीन महिनाको बिदा स्वीकृत गरेर उतै बसे। सबैको अनुमान थियो शेर्पा पुनः नेतृत्वमा फर्किए अल्मुताइरी पनि नेपाल आउनेछन् तर नेम्बाङले जिते उनको नेपाल बसाइमा पूर्णविराम लाग्नेछ।...

म गोर्खाली हुँ, चिन्ता गर्नु पर्दैन : अल्मुताइरी

राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले आफ्नो स्वास्थ्य अवस्था ठिक भएको बताएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफू गोर्खाली भएको कारण केही नुहने भन्दै समर्थकहरुलाई चिन्ता नलिन आग्रह गरे । ‘म गोर्खाली हुँ, चिन्ता गर्नु पर्दैन,’ अल्मुताइरीले फेसबुकमा लेखेका छन् ।अल्मुताइरी नेपाल र कुवेत बीचको खेल दौरान बेहोस भएर मैदानमा लडेका थिए । उक्त खेलमा नेपाल कुवेतसँग ४–१ गोल अन्तरले पराजित भएको थियो ।

अल्मुताइरी बेहोस भएको खेलमा नेपाल कुवेतसँग पराजित

मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी मैदानमा नै बेहोस भएको एएफसी एसियन कप छनोटको तेस्रो चरणको खेलमा नेपालले कुवेतसँग पराजित भएको छ ।  शनिबार राति भएको खेलमा नेपाल आयोजक कुवेतसँग ४–१ गोल अन्तरले पराजित भएको हो । कुवेतको जाबिर अल अहमद स्टेडियममा घरेलु टोलीलाई जित दिलाउन युसेफ अलसुलिमानले दुई गोल गरे ।यस्तै फाहद अल्रेशिदी र मोबारक अल्फानिनीले एक एक गोल गरे । नेपालका दर्शन गुरुङले एक गोल फर्काए । हारसँगै नेपालले २ खेलमा अंक जोड्न सकेको छैन । छनोटको समूह ‘ए’ मा रहेको नेपाल अंक

प्रशिक्षक अल्मुताइरी नेपाल आइपुगे

काठमाडौं : नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी नेपाल आइपुगेका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) सँग ३ वर्षको सम्झौता गरेसँगै उनी शनिबार राति  काठमाडौं आइपुगेका हुन्।  अल्मुताइरीलाई एन्फा केन्द्रीय सदस्यद्वय मधुसुदन उपाध्याय र रुपेश अधिकारीले विमानस्थल पुगेर स्वागत गरेका थिए। अल्मुताइरीले गत कात्तिक १० गते नेपालसँग थप ३ वर्षका लागि सम्झौता गरेको सामाजिक सञ्जालमार्फत जानकारी दिएका थिए।  त्यसअघि सुरुमा राजीनामा दिने बताएका उनले पछि सोच्न

अल्मुताइरी आइपुगे नेपाल

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी एन्फासँग तीन वर्षको सम्झौता गरेसँगै आज (शनिबार) नेपाल आइपुगेका छन् । १० कात्तिक (बुधबार) प्रशिक्षक अलमुताइरीले सामाजिक सञ्जालमार्फत अखिल नेपाल फुटबल संघ (एन्फा) एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा र कतार फुटबल संघलाई “मेन्सन” गर्दै सम्झौता नवीकरण गरेको बताएका थिए । त्यसपछि अब्दुल्लाह आज अन्तरास्ट्रिय बिमानस्थल […] The post अल्मुताइरी आइपुगे नेपाल appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

अल्मुताइरी आज नेपाल आइपुग्ने

काठमाडौं, १३ कात्तिक । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी आज (शनिबार) नेपाल आउँदैछन् । अल्मुताइरीले आफू हमाद अन्तराष्ट्रिय एयरपोर्टमा नेपालको लागी फ्लाइट पर्खिरहेको बताउदै सामाजिक संञ्जाल फेसबुकमा लेखेका छन् । उनी कतार एयरको जहाजबाट आज नेपाल आइपुग्ने छन् । अल्मुताइरीले हालै मात्र अखिल नेपाल फुटबल संघ (एन्फा)सँग दुई वर्षको लागि नेपालसँग सम्झौता […]

नेपाल फर्किएनन् अल्मुताइरी, रोहित चन्द सिधै इन्डोनेशिया

काठमाडौं, १ कात्तिक । नेपाललाई साफ च्याम्पियनसिप फुटबलको फाइनलसम्म पुर्याउने मुख्य प्रशिक्षक अब्दुल्ला अल्मुताइरी नेपाल फर्किएनन् । राष्ट्रिय फुटबल टोली विहानै त्रिभुवन विमानस्थलमा अवतरण हुँदा अल्मुताइरी थिएनन् । विवादमा आइरहने अल्मुताइरीले एन्फाका पदाधिकारीप्रति आक्रोश पोखेका थिए । आफूलाई विभिन्न आरोप लगाएको भन्दै नेपाल नफर्कने घोषणा गरेका थिए । नभन्दै उनी फर्किएनन् । अल्मुताइरी नेपाल बसाईंका […]

अल्मुताइरी नेपाल फर्किएलान् ?

काठमाडौं, ३१ असोज । भारतसँग नेपाली टोली साफ च्याम्पियनसीप फुटबलमा पराजित भएर उपविजेता हुँदा मुख्य प्रशिक्षक अब्दुल्ला अल्मुताइरी निराश देखिए । लगातार दुईवटा पहेंलो कार्ड पाएकाले खेल हेर्न मात्र पाए निर्देशन दिन पाएनन् । अल्मुताइरीको खेल निर्देशनको अभाव टड्कारो देखियो । टोलीले पहिलो हाफमा जुन प्रदर्शन गरेर भारतलाई रोक्यो त्यो दोस्रो हाफमा रहेन । एक […]

प्रशिक्षक अल्मुताइरी कतार प्रस्थान

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी कतार प्रस्थान गरेका छन् । प्रशिक्षक अल्मुताइरी आज कतार प्रस्थान गरेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । साफ च्याम्पियनसिपका लागि नेपाली टिमले कतारको दोहामा तयारी गर्दैछ । जसका लागि प्रशिक्षक अल्मुताइरी कतार गएका हुन् । नेपाली टिम भदौ २५ मा दोहा प्रस्थान […]