आउने भए प्रशिक्षक अल्मुताइरी!

नेपाली टोली स्वदेश फर्किए पनि अल्मुताइरी स्वयम् कुवेतमा सम्पन्न एसियन कप छनोटपछि तीन महिनाको बिदा स्वीकृत गरेर उतै बसे। सबैको अनुमान थियो शेर्पा पुनः नेतृत्वमा फर्किए अल्मुताइरी पनि नेपाल आउनेछन् तर नेम्बाङले जिते उनको नेपाल बसाइमा पूर्णविराम लाग्नेछ।...

सम्बन्धित सामग्री

प्रशिक्षक र कप्तान सिधै पिच निरिक्षणमा

दुबई (हाम्रो खेलकुद) – नेपालका कप्तान रोहित पौडेल र मुख्य प्रशिक्षक मोन्टी देशाई युएईसँग खेल्नुअघि दुबई इन्टरनेशल क्रिकेट स्टेडियम आउने बितिक्कै सिधै पहिला पिच निरिक्षण गरेका छन् । रंगशाला छिरेपछि कप्तान र प्रशिक्षक सिधै पिच परिक्षण गरेका थिए । केहि समय पिच निरिक्षण गरेपछि मात्रै कप्तान र प्रशिक्षक ड्रेसिङ रुममा छिरेका थिए । पिचलाई हेरेपछि […]

फेलिक्स प्रिमियर लिग आउने चर्चा

एजेन्सी – एटलेटिको म्याड्रिडका पोर्चुगिज स्टार जोआओ फेलिक्स लोनमा प्रिमियर लिग क्लब आउने चर्चा रहेको छ । स्पेनिस क्लबमा प्रशिक्षक डिएगो सिमिओनीसँग सम्बन्ध चिसिएपछि फेलिक्स बाहिरिने पक्काजस्तै छ । स्पेनिस क्लबको इतिहासमै सर्वाधिक महँगा खेलाडी फेलिक्सको प्रदर्शन सोचेजस्तो हुन सकेको छैन । क्लबमा आबद्ध भएको साढे तीन वर्ष बितिसक्दा पनि उनी टोलीको मुख्य खेलाडीको रुपमा […]

क्रिकेट प्रशिक्षक प्रभाकर आज आइपुग्ने

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक मनोज प्रभाकर आज नेपाल आउदै छन् । उनी आज साँझ ६ः१० मा काठमाडौं आउने तालिका छ । नेपाल क्रिकेट संघ (क्यान)ले उनलाई सोमबार प्रशिक्षकमा नियुक्त गरेको थियो । क्यानले उनीसँग एक वर्षको सम्झौता गरेको छ । आर्इसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत स्कटल्यान्ड भ्रमणपछि पुदुबु दसानायाकेले पदबाट […] The post क्रिकेट प्रशिक्षक प्रभाकर आज आइपुग्ने appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

क्रिकेट टाेलीका प्रशिक्षक प्रभाकर आज साँझ काठमाडाैँ आउँदै

काठमाडाैँ- नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक मनोज प्रभाकर आज नेपाल आउँदै छन्। उनी आज साँझ ६ः१० मा काठमाडौँ आउने तालिका छ। नेपाल क्रिकेट संघ (क्यान)ले उनलाई सोमबार प्रशिक्षकमा नियुक्त गरेको थियो। क्यानले उनीसँग एक वर्षको सम्झौता गरेको छ। आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत स्कटल्यान्ड भ्रमणपछि पुदुबु दसानायाकेले पदबाट राजीनामा दिएका थिए। भदौ पहिलो साता […]

प्रभाकर शनिबार नेपाल आउने

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय क्रिकेट टोलीको नयाँ मुख्य प्रशिक्षक भारतीय पूर्व स्टार अलराउन्डर मनोज प्रभाकर शनिबार नेपाल आइपुग्ने भएका छन् । प्रभाकर शनिबार नेपाल आउने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ । क्यानका अनुसार प्रभाकर शनिबार साँझ साढे ६ : १० मा त्रिभुवन विमानस्थल आईपुग्ने भएका छन् । टोलीका सबै खेलाडीले भने बिहीबार […]

प्रशिक्षक प्रभाकर भोलि नेपालमा आउने

नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक मनोज प्रभाकर भोलि (शनिबार) नेपाल आउने भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) का म्यानेजर विनोद दासले प्रभाकर शनिबार नेपालमा आउने तालिकाका रहेको बताएका छन् ।राष्ट्रिय टोलीको प्रशिक्षकबाट पुबुदु दशानायकेले राजीनामा दिएपछि क्यानले प्रभाकरलाई प्रस्ताव गरेको थियो ।प्रभाकरलाई क्यानले मुख्य प्रशिक्षकमा गत सोमबार नियुक्त गरेको थियो । भारतका पूर्व स्टार अलराउन्डर तथा रणजी ट्रफी विजेता प्रशिक्षक भारतका प्रभाकरले भारतका लागि ३९ टेस्ट र १३० एकदिवसीय खेल खेलेका छ

झापा गोल्डकप : फाइनल हेर्न राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अल्मुताइरी आउने

प्रतियोगिताको विजेताले १२ लाख ५५ हजार र उपविजेताले ६ लाख पाँच हजार रुपैयाँ नगद प्राप्त गर्नेछन् झापा गोल्डकपको फाइनल खेल हेर्न नेपाली फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी आउने भएका छन्...

स्टेफेन जेरार्डलाई प्रशिक्षक बनाउने एस्टन भिल्लाको योजना

इंलिस प्रिमियर लिग क्लब एस्टन भिल्ला लिभरपुलका पूर्व मिडफिल्डर स्टेफेन जेरार्डलाई प्रशिक्षक नियुक्त गर्ने योजना बनाएको छ । फुटबल सम्बन्धी वेवसाइट गोलडटकमका अनुसार भिल्लाको पहिलो प्राथमिकतामा जेरार्ड छन् । यसअघि आइतबारमात्रै भिल्लाले प्रशिक्षक डिन स्मिथलाई बर्खास्त गरेको थियो । प्रिमियर लिगमा आउने विषयमा जेरार्ड खुला देखिएका छन् । र, भिल्लाका कार्यकारी प्रमुख क्रिष्ट्रियन पुरस्लोसँग उनको व्यक्तिगत सम्बन्ध पहिल्यैदेखि राम्रो छ । पुरस्लो कुनै समय लिभरपुलका म्यानेजिङ डाइरेक्टर थिए । जेरार्

लाइपजिगको मुख्य प्रशिक्षकमा मार्श आउने पक्का

काठमाडौं। साल्जबर्गका प्रशिक्षक जेसी मार्श आरबी लाइपजिगको मुख्य प्रशिक्षक बन्ने पक्का भएको क्लबले जनाएको छ। लाइपजिगका प्रशिक्षक युलियन नागेल्सम्यान बायर्न म्युनिख जाने भएपछि क्लबले मार्शलाई नियुक्त गरेको हो। बायर्नका प्रशिक्षक हान्सी फ्लिकले जर्मनीको राष्ट्रिय टिमको जिम्वारी लिने भएका छन्। लाइपजिगले मार्शसँग जुलाई १ बाट लागु हुनेगरी दुई वर्षका लागि सम्झौंता भएको जनाएको छ।