सरकारले घटायो सार्वजनिक यातायातको भाडा, कहाँ जान कति लाग्छ ? (सूचीसहित)

काठमाडौँ- सरकारले सार्वजनिक यातायातको भाडा घटाएको छ ।  पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागु गरेर डिजेल र पेट्रोलको मूल्य घटाएलगत्तै यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको भाडा समायोजन गरेको हो ।  स्वचालित प्रणालीअनुसार आइतबार मध्यरातिदेखि डिजेलमा ४ र पेट्रोलमा प्रतिलिटर ६ रुपैयाँ घटेको छ । ...

सम्बन्धित सामग्री

दसैँमा सार्वजनिक यातायातको भाडा नबढ्ने

यस पटकको दसैँतिहार जस्ता ठुला चाडपर्व विशेष सार्वजनिक यातायातको भाडा नबढ्ने भएको छ । स्वचालित मूल्य प्रणाली अनुसार नै सार्वजनिक यातायातको भाडा निर्धारण हुने हुँदा तत्काल चाडपर्व अघि भाडा वृद्धि नहुने यातायात व्यवस्था विभागले जनाएको हो । तर, चाडवाडलाई नै लिएर यात्रुहरूको चाप र सवारी साधनको व्यवस्थापनमा भने विभाग लागिसकेको प्रवक्ता ईश्वरी दत्त पनेरुले रातोपाटीलाई जानकारी दिए ।  ‘दसैँतिहारको मुखमा यात्रुहरूको सहजताका लागि अग्रिम टिकट बुकिङ कहिलेदेखि खुल्ला गर्ने भन्ने सन्दर्भमा अहिल

सार्वजनिक यातायातको भाडा बढ्यो

वाग्मती प्रदेश सर कार ले काठमाडौं उपत्यकासहित वाग्मती प्रदेशमा चल्ने सार्वजनिक यातायातको भाडा वृद्धि गरेको छ।...

सार्वजनिक यातायातको भाडा फेरि बढ्यो

काठमाडौं । सरकारले सार्वजनिक यातायातको भाडा फेरि बढाएको छ । यातायात व्यवस्था विभागले शुक्रबार एक सूचना प्रकाशित गर्दै अन्तर प्रदेश यातायातका मालबाहक तथा यात्रुबाहक सवारीको भाडादर बढाएको जनाएको छ । यसअघि ११ जेठमा यात्रुबाहक सवारीको भाडा २ प्रतिशतले घटाएको थियो । अहिले यात्रु बाहकको २.५ प्रतिशतले भाडा बढेको विभागले जनाएको छ । त्यस्तै पहाडी बाटोमा […] The post सार्वजनिक यातायातको भाडा फेरि बढ्यो appeared first on राजधानी राष्ट्रिय दैनिक.

सार्वजनिक यातायातको भाडा फेरी बढ्यो

काठमाडौं।एमाले सचिवालय बैठक जेठ ३०े गते बस्ने भएको छ।एक सातामै सार्वजनिक यातायातको भाडा फेरी बढेको छ। गुल्मीमा जेसिबी दुर्घटना हुँदा चालकको मृत्यु हुन पुगेको छ।मावि शिक्षकको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको छ र ३६४ मेगावाट विद्युत भारत निर्यात गर्न सुरु भएको छ।

यसकारण बढ्यो सार्वजनिक यातायातको भाडा

काठमाडौं, जेठ ४ । सरकारले सार्वजनिक यातायातको भाडा बढाएको छ । पेट्रोल र डिजेलको मूल्य लिटरमा १० रुपैयाँ बढेसँगै संघीय सरकार मातहतको यातायात व्यवस्था विभागले सार्वजनिक सवारी र ढुवानी भाडा समायोजन गरेको हो । साबिकको भाडादरमा ५ दशमलव १ प्रतिशतसम्म बढाइएको छ । पेट्रोलियम पदार्थको मूल्यमा हुने घटबढसँगै स्वचालित रुपमा सार्वजनिक यातायातको भाडा समायोजन हुने […]

फेरि बढ्यो सार्वजनिक यातायातको भाडा

काठमाडौँ – सार्वजनिक यातायातको भाडा फेरि बढेको छ। सरकारले लामो दूरीको सवारी भाडा ३.५ प्रतिशतले बढाएको हो। आइतबार यातायात व्यवस्था विभागले नयाँ भाड दर सार्वजनिक गरेको छ। जसमा यात्रुबहाक सवारीमा ३.५ प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालबहाक सवारीमा ४.६ प्रतिशत र तराईंको बाटोमा सञ्चालन हुने मालबहाक सवारीमा ५.१ प्रतिशतले भाडा वृद्धि गरिएको विभागले जनाएको छ। […]

सरकारले बढायो सार्वजनिक यातायातको भाडा

काठमाडौं : सरकारले अन्तर प्रदेश स्तरीय सार्वजनिक यातायातको भाडा वृद्धि गरेको छ।भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गरी यातायात व्यवसायीको मागबमोजिम ११ देखि १३ प्रतिशत भाडा बढाएको हो। तत्कालका लागि काठमाडौं उपत्यकालगायत प्रदेशभित्रै चल्ने सवारीसाधनमा भने भाडा नबढाइएको यातायात व्यवस्था विभागका निर्देशक नमराज घिमिरेले थाहाखबरलाई जानकारी दिए।पेट्रोलियम पदार्थको मूल्य बढेपछि सार्वजनिक यातायातको भाडा बढाउन व्यवसायीले सरकारमाथि दबाब दिएका थिए। अबदेखि इन्धनको मूल्य बढ्दा भा

सार्वजनिक यातायातको भाडा बढाउने तयारीमा यातायात व्यवस्था विभाग

यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको भाडा बढाउने तयारी थालेको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र प्रदेश सरकारसँग छलफल तथा समन्वय गरी विभागले भाडादर समायोजन गर्न लागेको हो।  सरकारले पेट्रोलियम पदार्थमा...

सरकारले सार्वजनिक यातायातको भाडा नबढाए आफै बढाउछौं : सरोज सिटौला

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सार्वजनिक यातायातको भाडा आफैंले बढाउने चेतावनी सरकारलाई दिएको छ । महासंघका महासचिव सरोज सिटौलाले पेट्रोलियम पदार्थको मूल्य वृद्धि पटक पटक हुँदा पनि सरकारले सार्वजनिक यातायातको भाडा नबढाएको भन्दै व्यवसायी आफैले बढाउने चेतावनी दिनु भएको हो । सरकारले पछिल्लो समय लगातार पेट्रोलियम पदार्थको मूल्य बढेसँगै यातायात व्यवसायीले सार्वजनिक सवारीको […]

सार्वजनिक यातायातको भाडा वृद्धि गरिएकोमा उपभोक्ताको आपत्ति

बागमती प्रदेश सरकारले सार्वजनिक यातायातको भाडा समायोजन गरी वृद्धि गरेकोमा उपभोक्ताले आपत्ति जनाएका छन् ।  चाडबाडको मुखमा आम उपभोक्ताको ढाड सेक्ने गरी बिना आधार भाडा वृद्धि गरिएको ललितपुर महानगरपालिका–१० का...