काठमाडौं – धादिङ केन्द्रविन्दु भएर भूकम्प गएको छ । धादिङ केन्द्रविन्दु भएर विहान ९ बजेर ५२ मिनेट ४७ सेकेण्डमा ५ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । केन्द्रका अनुसार धादिङ सुनौलोबजारदेखि ४ दशमलव ५ किलोमिटरको दूरीमा भूकम्प गएको हो ।
यो २०७२ साल बैशाख १२ गते गोरखाको बारपाक केन्द्रव...