धादिङ केन्द्रविन्दु भएर ५ रेक्टरको भूकम्प - Naya Patrika
बिहीबार बिहान धादिङ केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाए अनुसार विहान ९ बजेर ५२ मिनेटमा ५ रेक्टर स्केलको भूकम्प गएको हो । धादिङ सुनौलोबजारदेखि ४...पूरा पढ्नुहोस् »
काठमाडौं : धादिङ केन्द्रबिन्दु भएर गएराति भूकम्प गएको छ। राति १० बजेर ५३ मिनेट जाँदा धादिङ केन्द्रविन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भूकम्पको धक्का, धादिङ, नुवाकोट, गोरखा, काठमाडौं उपत्यकालगायत आसपासका जिल्लामा महसुस भएको थियो।
धादिङ केन्द्रबिन्दुर भएर आइतबार राति भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आइतबार राति १० बजेर ४३ मिनेट जाँदा धादिङ केन्द्रविन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको धक्का, धादिङ, नुवाकोट, गोरखालगायत आसपासका जिल्लामा महसुस भएको थियो ।
गाेरखा – गोरखाको मनकामना केन्द्रविन्दु भएर भूकम्प गएको छ । आज बुधवार दिउँसो ४ बजेर ५४ मिनेटमा मनकामना आसपास केन्द्रविन्दु भएर ४ दशमलव १ म्याग्निच्युडको भूकम्प गएको हो ।
यो २०७२ सालको गोरखा भूकम्पको पराकम्प भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
भूकम्पको धक्का गोरखासहित, धादिङ, चितवन, लमजुङलगायतका ठाऊँमा महसुस गरिएको थियो । भूकम्पका कारण कुनै क्षति भएको विवरण नआएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
काठमाडौं : आज दिउँसो २ बजेर ८ मिनेटमा भूकम्प महसुस भएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ५ म्याग्नेच्युड क्षमताको भूकम्प भएको हो।
भूकम्पको केन्द्र भने धादिङ रहेको बताइएको छ। यसअघि गत वैशाख १६ र २१ गते सिन्धुपाल्चोक केन्द्र गरी भूकम्प भएको थियो। वैशाख ११ गते धादिङ नै
काठमाडौँ : चार वर्षअघि गोरखाको बारपाक केन्द्रबिन्दू बनाई गएको भूकम्प सम्झाउने गरी बुधबार बिहान धादिङ केन्द्रबिन्दू भएका तीन भूकम्प गएको छ।
बिहानमात्र दुई परकम्प गएको र दिउँसो तीन बजे पनि परकम्प महसुस गरिएको छ।
3rd one : Earthquake of local magnitude 3.9 in Naubise, Dhading @ 15:05.
-NEMC
— NEOC,
काठमाडौं । धादिङ केन्द्रविन्दु बनाएर बुधबार बिहानै दुई पटक भूकम्प गएको छ ।
भूकम्प मापन केन्द्रका अनुसार बिहान ६ बजेर २९ मिनेट जाँदा ५ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको छ । ...
१४ असार, काठमाडौं । धादिङ केन्द्रविन्दु भएर ५ रेक्टरको भूकम्प गएको छ ।
बिहीबार बिहान ९ बजेर ५२ मिनेट जाँदा धादिङको सुनौलो बजारबाट ४.५ किलोमिटर उत्तरपश्चिम केन्द्रविन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्र लैनचौरले जनाएको छ ।
भूकम्पको धक्का काठमाडौं उपत्यकासहित धादिङको छिमेकी जिल्लाहरुमा महसुस गरिएको थियो ।
भूकम्पको क्षतिको विवरण भने …
काठमाडौं – धादिङ केन्द्रविन्दु भएर भूकम्प गएको छ । धादिङ केन्द्रविन्दु भएर विहान ९ बजेर ५२ मिनेट ४७ सेकेण्डमा ५ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । केन्द्रका अनुसार धादिङ सुनौलोबजारदेखि ४ दशमलव ५ किलोमिटरको दूरीमा भूकम्प गएको हो ।
यो २०७२ साल बैशाख १२ गते गोरखाको बारपाक केन्द्रव...