साहित्यकारलाई अभिनन्दन गरिने

प्रगतिशील लेखक संघ (प्रलेस)ले साहित्यकार आनन्ददेव भट्टलाई अभिनन्दन गर्ने भएको छ। बुधबार राजधानीमा कार्यक्रमको आयोजना गरेर प्रलेसले साहित्यकार आनन्ददेव भट्टलाई अभिनन्दन गर्ने जानकारी गराएको थियो।

सम्बन्धित सामग्री

पूर्वप्रधानमन्त्री चन्दलाई धनगढीमा नागरिक अभिनन्दन गरिने

पूर्वप्रधानमन्त्री एवम् साहित्यकार लोकेन्द्रबहादुर चन्दलाई धनगढीमा नागरिक अभिनन्दन गरिने भएको छ। सुदूरपश्चिममा जन्मेर नेपाली राजनीति र साहित्यका क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै आगामी ३ फागुनमा चन्दलाई अभिनन्दन गर्न लागिएको हो। अभिनन्दनको...

वीरगन्जमा पूर्वराजालाई नागरिक अभिनन्दन गरिने

वीरगन्ज । संघीय गणतन्त्रको चौतर्फी आलोचना भइरहेको समयमा वीरगन्जमा पनि राजावादीहरु जुर्मूराएका छन् । विभिन्न २० वटा उपगुटमा विभक्त उपसमिति बनाई राजाका सर्मथकहरु एक ठाउँमा उभिदै पूर्व राजाको स्वागत तथा नागरिक अभिनन्दन गर्न जर्मूराएका हुन् । पूर्व राजाको स्वागत तथा नागरिक अभिनन्दन गर्न बनेको मूल समारोह समिति अन्तर्गत २० वटै उप–समिति खडा गरी अभियानमा जुटेको […] The post वीरगन्जमा पूर्वराजालाई नागरिक अभिनन्दन गरिने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

प्रधानमन्त्रीलाई नागरिक अभिनन्दन गरिने

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई ज्यापू संस्कृति विकास कोषले यही पुस १० गते नागरिक अभिनन्दन गर्नेभएको छ । राष्ट्रिय ज्यापू दिवसको सन्दर्भमा प्रधानमन्त्री दाहाललाई वसन्तपुरमा एक कार्यक्रमकाबीच नागरिक अभिनन्दन गर्न लागेको व्यवहोरासहित आज बालुवाटारमा झाँकीसहित कोषले निमन्त्रणापत्र दिएको हो । प्रधानमन्त्री दाहाललाई राजनीतिक राज्यव्यवस्था परिवर्तन गर्दै समृद्धि, सुशासन, सामाजिक न्याय, समाजवाद उन्मुख लोकतन्त्र […]

विश्व कीर्तिमानी गीतकार समीरलाई काठमाडौँमा अभिनन्दन गरिने

हिन्दी चलचित्रका विश्व कीर्तिमानी गीतकार समीर अञ्जानलाई काठमाडौँमा अभिनन्दन गरिने भएको छ । उहाँले छ सय ५० भन्दा बढी चलचित्रका लागि चार हजारभन्दा बढी गीत लेखेर ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’ मा नाम लेखाइसक्नुभएको छ । गीतकार समीरले सन् १९८३ देखि गीत रचना सुरु गर्नुभएको हो । उहाँले भारतमा निर्मित विभिन्न भाषाका चलचित्रका लागि गीत …

पूर्व राजा ज्ञानेन्द्र सपरिवार धनगढीमा‚ सोमबार अभिनन्दन

धनगढी : पूर्व राजा ज्ञानेन्द्र शाह सपरिवार धनगढी आइपुगेका छन्।भोलि (सोमबार) धनगढीमा हुने नागरिक अभिनन्दनमा सहभागी हुन पूर्व राजा शाह धनगढी आइपुगेका हुन्। उनीसँग पूर्व युवराज पारस शाह र कोमलबाहेक राज परिवारका सबै सदस्य धनगढी आएका छन्।भोलि दिउँसो धनगढीको कभर्ड हलमा विशाल समारोहबीच उनको नागरिक अभिनन्दन गरिने तय भएको छ।

जेठ ६ गते धनगढीमा पूर्वराजा शाहलाई नागरिक अभिनन्दन

धनगढी – पूर्वराजा ज्ञानेन्द्र शाहलाई धनगढीमा नागरिक अभिनन्दन गरिने भएको छ। शाहलाई यही जेठ ६ गते यहाँ नागरिक अभिनन्दन गरिने अभिनन्दन मूल समारोह समितिको सचिवालयले आज धनगढीमा पत्रकार सम्मेलनमार्फत् जानकारी गराएको हो। पूर्वराजा शाहको ६ गते दिउँसो २ बजे धनगढीको कभर्ड हलमा विशाल समारोका बिच नागरिक अभिनन्द गरिने समारोहका मूल समिति संयाेजक जयन्त चन्दले बताए। […]

‘नागरिक अभिनन्द’मा सहभागी हुन पूर्वराजा धनगढी आउँदै

पूर्वराजा ज्ञानेन्द्र शाहलाई धनगढीमा अभिनन्दन गरिने भएको छ। पूर्वराजा आउने भएपछि समर्थकले उनको अभिनन्दन र भ्रमणको तयारी थालेका छन्। यही ५ जेठमा शाह परिवारका सदस्यसहित धनगढी आइपुग्ने तय भएको बताइएको...

बैरागी काइँलालाई नागरिक अभिनन्दन गरिने

काठमाडौँ । नेपाली कविताका शिखर–साधक एवम् मुर्धन्य मुन्धुमविद् बैरागी काइँलालाई नागरिक अभिनन्दन गरिने भएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्व कुलपतिसमेत रहेका काइँलालाई कविता–काव्य एवम् मुन्धुमको खोज–अन्वेषण तथा लेखन गरी नेपाली कविता तथा मुन्धुमी वाङ्मयका क्षेत्रमा

शंकराचार्य निश्चलानन्द सरस्वतीजी महाराजको अभिनन्दन गरिने

मोरङ – हिन्दू धर्मका पीठाधीश्वर श्री मज्जगद्गुरु शंकराचार्य स्वामी श्री निश्चलानन्द सरस्वतीजी महाराजलाई विराटनगरमा अभिनन्दन गरिने भएको छ। विराटनगरस्थित अतिथि सदनमा शुक्रबार श्री निश्चलानन्द सरस्वतीजी महाराज कार्यसम्पादन समितिले पत्रकार सम्मेलन गर्दै आइतबारबाट महाराज मंगलबारसम्म विराटनगरमा रहने जनाएको छ। समितिका अध्यक्ष सुरेशकुमार शर्माले भारतको पुरीस्थित श्री गोवर्धन मठका पीठाधीश्वर श्री मज्जगदगुरु शंकराचार्य स्वामी श्री निश्चलानन्द सरस्वतीजी […]

केटु आरोहीलाई पोखरामा नागरिक अभिनन्दन गरिने

शिशिर ऋतुमा दोस्रो सर्वोच्च शिखर केटुको सफल आरोहरण गरेर कीर्तिमानी राख्न सफल १० नेपाली पर्वतारोहीको टोलीलाई पोखरामा नागरिक अभिनन्दन गरिने भएको छ