विश्व कीर्तिमानी गीतकार समीरलाई काठमाडौँमा अभिनन्दन गरिने

हिन्दी चलचित्रका विश्व कीर्तिमानी गीतकार समीर अञ्जानलाई काठमाडौँमा अभिनन्दन गरिने भएको छ । उहाँले छ सय ५० भन्दा बढी चलचित्रका लागि चार हजारभन्दा बढी गीत लेखेर ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’ मा नाम लेखाइसक्नुभएको छ । गीतकार समीरले सन् १९८३ देखि गीत रचना सुरु गर्नुभएको हो । उहाँले भारतमा निर्मित विभिन्न भाषाका चलचित्रका लागि गीत …