काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले आफ्ना ग्राहकलाई लक्षित गरी हेल्पलाइन सेवा सुरु गरेको छ । ग्राहकलाई उत्कृष्ट बैंकिङ सेवा तथा सुविधाहरु प्रदान गर्ने उद्देश्यले हेल्पलाइन सेवा सुरु गरेको बैंकले जनाएको छ । बैंकिङ कारोबारमा सहज बनाउने उद्देश्यले हेल्पलाइन सेवा सञ्चालनमा ल्याएको बैंकले जनाएको छ । बैंकको कुनै पनि डिजिटल कारोबारबारे जिज्ञासा भएमा बैंकको सहयोग […]