काठमाडौं । नेपाली कांग्रेसले भ्रातृ संगठन र पार्टीका विभागहरुलाई एक साताभित्रै पूर्णता दिने गृहकार्य थालेको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवासमा शुक्रबार बसेको पदाधिकारी बैठकले बैशाख २८ र २९ मा केन्द्रीय कार्य समिति बैठक बसेर टुंगो लगाउने समझदारी बनाएको छ । बैठकपछि पत्रकारसँग कुरा गर्दै कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले केन्द्रीय कार्य समिति बैठक […]