काठमाडौं : नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले विधानको पूर्ण कार्यान्वयन गर्नुपर्नेलगायत माग पूरा गर्न पार्टी नेतृत्वमाथि दबाब दिन शुरु गरेको छ। हालै नेविसंघको विधानमा ३२ बर्से उमेरको हदम्याद लगाइएपछि विवाद शुरु भएको हो।पार्टी केन्द्रीय कार्यालय सानेपामा नेविसंघ संघर्ष समितिले आइतबार नेपाली कांग्रेस केन्द्रिय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेललाई नेविसंघको विधानसम्मत १२ औँ महाधिवेशन सुनिश्चित गर्न माग गर्दै ज्ञापनपत्र बुझाएको हो।ज्ञापनपत्र बुझाउँदै नेविसंघका पूर्वकेन्द्रीय