नेविसंघ तदर्थ समितिमा ३२ वर्ष माथिकालाई पनि समेट्न माग गर्दै सानेपामा अनशन सुरु

नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)को तदर्थ समितिमा ३२ वर्ष माथिकालाई पनि समेट्न माग गर्दै कांग्रेस पार्टी कार्यालय सानेपामा अनशन सुरु भएको छ। नेविसंघ सघर्ष समितिले तदर्थ समितिमा...

सम्बन्धित सामग्री

नेविसंघ तदर्थ समिति गठनको माग गर्दै रिले अनसन

८ चैत, काठमाडौं । नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) मा तदर्थ समिति गठनको माग गर्दै एक समूहले कांग्रेस पार्टी कार्यालय सानेपामा रिले अनसन सुरु गरेको छ । नेविसंघ संघर्ष समितिको नाममा पाँच बुँदे माग राख्दै सञ्जय जंग थापा, विवेक बानिया, सुर्य सत्याललगायतका समूहले पार्टी कार्यालयमा रिले अनसन सुरु गरेको हो । नेविसंघ […]