नेविसंघमा उमेरहद लगाउने निर्णयको त्रिवि केन्द्रीय क्याम्पसमा स्वागत

सत्तारुढ दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघमा उमेर हद लगाउनु राम्रो भन्दै त्रिभुव विश्वविद्यालय केन्द्रीय क्याम्पस नेविसंघका नेताहरुले स्वागत गरेका छन्। कांग्रेस कार्यसम्पादन समितिले नेविसंघको तदर्थ समिति ३२...

सम्बन्धित सामग्री

टीयू सुधारको लागि बल्खुमा खबरदारी (तस्बिरहरू)

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको वर्षौंदेखिको बेथिति सुधारको माग गर्दै बल्खुमा प्रदर्शन गरिएको छ । त्रिवि केन्द्रीय क्याम्पस स्ववियुको आव्हानमा प्रदर्शन गरिएको हो । सभापति श्यामराज ओझा नेतृत्वको समूहले विश्वविद्यालयको समग्र प्रणाली सुधार र परीक्षा नियन्त्रण कार्यालयको ढिलासुस्ती अन्त्यका लागि खबरदारी गरेको हो । सोक्रममा प्रदर्शनकारीले त्रिविलाई राजनीति भागबन्डाको केन्द्र बनाउन नहुने, शैक्षिक क्यालेण्डर लागू गर्नुपर्ने, […]

त्रिभुवन विश्वविद्यालयको ढिलासुस्तीविरुद्ध विद्यार्थीको प्रर्दशन

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुको ढिलासुस्तीविरुद्ध विद्यार्थीले बुधबारदेखि प्रर्दशन थालेका छन् ।विश्वविद्यालय सञ्चालन प्रणालीमा समग्र सुधारको माग गर्दै प्रर्दशन गरिएको त्रिवि केन्द्रीय क्याम्पस कीर्तिपुरका स्ववियू अध्यक्ष श्यामराज ओझाले जनाए ।

स्ववियु निर्वाचन : चार क्याम्पसमा विद्युतीय मतदान

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को आइतबार हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा मतदानका लागि चार आङ्गिक क्याम्पसले विद्युतीय मेसिन प्रयोग गर्ने भएका छन् ।          त्रिवि केन्द्रीय क्याम्पस, पुल्चोक इञ्जिनीयरिङ क्याम्पस, थापाथली इञ्जिनीयरिङ क्याम्पस र पूर्वाञ्चल इञ्जिनीयर...

केन्द्रीय क्याम्पसमा ठूला संगठनलाई स्वतन्त्रको चुनौती

त्रिभुवन विश्वविद्यालयको केन्द्रीय क्याम्पसको स्ववियुको नेतृत्वका लागि प्रमुख राजनीतिक दलका विद्यार्थी संगठनसँगै विद्यार्थीहरुले स्वतन्त्र समूह बनाएर पनि उम्मेदवारी दिएका छन् । त्यसैले यहाँको प्रतिस्पर्धा रोचक हुने देखिन्छ ।

ज्यान मार्ने उद्योगका अभियुक्त कांग्रेसका रावल फेरि त्रिवि राजनीतिमा सक्रिय

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) केन्द्रीय क्याम्पस कीर्तिपुरका उपप्राध्यापक प्रेमबहादुर चलाउनेमाथि हमला गरेको अभियोग लागेका योगेन्द्र रावल फेरि त्रिवि राजनीतिमा सक्रिय बन्न थालेका छन् ।  आइतबार उनले त्रिवि सेवा आयोगलाई अहिले भइरहेका परीक्षा, अन्तरवार्ता र नतिजा प्रकाशनको कार्य रोक्न चेतावनी दिएका छन् । नेविसंघका नामबाट दिइएको विज्ञप्तिमा उनले चेतावनीयुक्त भाषाको प्रयोग...

विद्यार्थीले शुक्रबार त्रिवि केन्द्रीय क्याम्पस बन्द गर्ने

करारमा कार्यरत शिक्षक तथा कर्मचारीलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्ने निर्णय सच्याउन माग गर्दै सरकार आबद्ध संयुक्त विद्यार्थी संगठनले आन्दोलनलाई थप कडा पार्ने निर्णय गरेका छन् । ६ विद्यार्थी संगठनले भोलि पुस ९ गते त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस बन्द गर्ने घोषणा गरेका छन् । संयुक्त विद्यार्थी संगठनको बुधबार बसेको बैठकले त्रिवि सभाको मंसिर १४ गतेको बैठकले गरेको निर्णयविरुद्ध आन्दोलन गर्ने निर्णय गरेका हो । नेपाल समाचारपत्रमा खबर छ ।

त्रिवि केन्द्रीय क्याम्पस अनुसन्धान तथा शैक्षिक सञ्जालमा आवद्ध

त्रिभुवन विश्वविद्यालयको केन्द्रीय क्याम्पस कीर्तिपुर विश्वव्यापी अनुसन्धान तथा शैक्षिक सञ्जालका साथै इडियुरोमको विश्वव्यापी सञ्जालमा जोडिएको छ ।  विश्वव्यापी अनुसन्धान तथा शैक्षिक सञ्जालमा आवद्धताले केन्द्रीय क्याम्पसका विभिन्न सङ्कायले सञ्चालन गर्दै आएको अनुसन्धानका क्रियाकलापलाई थप सुदृढ गर्न सकिने बताइएको छ । विज्ञान तथा प्रविधि मन्त्रालयको सहयोगमा सन् २०१० देखि अनुसन्धान तथा शैक्षिक सञ्जाल ट्रान्स युरोसिया इन्फरमेसन नेटवर्क नेपालमा जोडिएको थियो । हालसम्म नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान, काठमाडौँ विश्वविद्यालय र त्रिभुवन विश्...