बागमती र गण्डकीका सवारीमा साउन १ पछि इम्बोस्ड नम्बर अनिवार्य, आलटाल गरे कारबाहीको चेतावनी

काठमाडौँ : यातायात व्यवस्था विभागले सवारीहरूमा अनिवार्य इम्बोस्ड नम्बर प्लेट जडान नगरे कारबाही गर्ने भएको छ। सवारी धनीले सवारी साधनमा अत्याधुनिक इम्बोस्ड नम्बर प्लेट जडानमा आलटाल गरेपछि विभागले एक सूचना निकालेर कारबाहीको चेतावनी दिएको हो। विभागद्वारा जारी सार्वजनिक सूचनामा साउन १ गते भित्र बागमती र गण्डकी प्रदेश भित्रका सवारी धनीले सवारीमा इम्बोस्ड नम्बर प्लेट जडान […]

सम्बन्धित सामग्री

आलोचना भएपछि इम्बोस्ड नम्बर प्लेटमा विभागले माग्यो माफी

इम्बोस्ड नम्बर प्लेट अनिवार्यबारे तीव्र आलोचना भएपछि यातायात व्यवस्था विभागले माफी मागेको छ। यही जेठ २० गते विभागले सूचना जारी गर्दै बागमती र गण्डकीमा आगामी साउन १ सम्म सबै सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्नुपर्ने सूचना प्रकाशित गरेपछि तीव्र आलोचना भएको थियो। लामो वक्तव्यसहित विभागले सूचनाको बुझाइमा द्विविधा उत्पन्न भएकाले स्पष्टीकरण दिएको हो। ‘यसअनुसार आगामी […]

इम्बोस्ड नम्बर प्लेट जडान अनिवार्य नहुने, आफ्नो निर्णयबाट पछि हट्यो विभाग

असार मसान्तसम्म अनिवार्य इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने निर्णयबाट यातायात व्यवस्था विभाग पछाडि हटेको छ । मंगलबार एक विज्ञप्ती जारी गर्दै विभागले साउन १ गतेदेखि सबै सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्न नखोजिएको स्पष्ट पारेको हो ।  विभागले शुक्रबार एक सूचना निकाल्दै बागमती र गण्डकीका सबै सवारीसाधनले असार मसान्तसम्ममा अनिवार्य इम्बोस्ड नम्बर प्लेट...

सरकारले कारबाहीको चेतावनी दिएपछि इम्बोस्ड नम्बर जडान गर्नेको भीड बढ्यो

२४ जेठ, काठमाडौं । सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्ने सवारी धनीहरुको यातायात कार्यालय गुर्जुधारामा भिड बढेको छ । यातायात व्यवस्था विभागले बागमती र गण्डकी प्रदेशमा दर्ता भएका सवारी साधनका धनीहरुलाई असार मसान्तभित्र इम्बोस्ड नम्बर जोडिसक्नु पर्ने र नजोडे कारबाही गर्ने चेतावनीयुक्त सूचना जारी गरेपछि यातायात कार्यालयमा भिड बढेको हो । आज बिहानदेखि गुर्जुधारामा […]

इम्बोस्ड नम्बर प्लेटमा जबर्जस्ती नगर्न आग्रह

नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले इम्बोस्ड नम्बर प्लेट जडानका सन्दर्भमा भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले नागरिकलाई डर देखाएको भन्दै आपत्ति जनाएका छन् । मन्त्रालय मातहतको यातायात व्यवस्था विभागले गत शुक्रबार एक सार्वजनिक सूचनामार्फत बागमती र गण्डकी प्रदेशमा दर्ता भएका सवारी साधनमा अनिवार्य रुपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने बताएको थियो ।प्रतिनिधिसभाको सोमबारको […]

इम्बोस्ड नम्बर प्लेट जडान : सरकारलाई गगन थापाको प्रश्नै प्रश्न

नेपाली काँग्रेसका महामन्त्री गगन थापाले साउन १ गतेभित्र इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने बाध्यकारी व्यवस्था हटाउन माग गरेका छन् । आज प्रतिनिधिसभाको बैठकमा बोल्दै थापाले सरकारले तत्काल बाध्यकारी व्यवस्था सच्याउनुपर्ने माग राखेका हुन् ।सरकारले साउन १ गते भित्र बागमती र गण्डकी प्रदेशमा चल्ने २५ लाख सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्न उर्दी जारी गरेको छ । थापाले यही उर्दी तत्काल सच्याउन र सर्वसाधारण नागरिकलाई सास्ती नहुने गरेर इम्बोस्ड नम्बर प्लेट जडान गर्ने वातावरण मिलाउन सरकार समक्ष आग

साउन १ गतेसम्म सवारी साधनमा इम्बोस्ड नम्बर अनिवार्य

काठमाडौं । इम्बोस्ड नम्बर प्लेटमा सवारी धनीको रुचि घटिरहेका बेला सरकारले आगामी साउन १ गतेसम्म बागमती र गण्डकी प्रदेशमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गरेको छ । सरकारी उर्दी उल्लङ्घन भए कारबाही गर्ने जनाउ दिंदै सरकारले बागमती र गण्डकी प्रदेशमा दर्ता भएका सबै खालका सवारी साधनले अर्को महिनासम्ममा अनिवार्य इम्बोस्ड नम्बर प्लेट जडान गर्न भनेको हाे। […]

बागमती र गण्डकीका सवारीमा साउन १ पछि अनिवार्य इम्बोस्ड नम्बर

काठमाडौं : यातायात व्यवस्था विभागले सवारीहरूमा अनिवार्य इम्बोस्ड नम्बर प्लेट जडान नगरे कारबाही गर्ने भएको छ। सवारी धनीले सवारी साधनमा अत्याधुनिक इम्बोस्ड नम्बर प्लेट जडानमा आलटाल गरेपछि विभागले एक सूचना निकालेर कारबाहीको चेतावनी दिएको हो।विभागद्वारा जारी सार्वजनिक सूचनामा साउन १ गते भित्र बागमती र गण्डकी प्रदेश भित्रका सवारी धनीले सवारीमा इम्बोस्ड नम्बर प्लेट जडान गर्न भनिएको छ। त्यसपछि ट्राफिक प्रहरीबाट सडक अनुगमन गरिने र तोकिए अनुसार इम्बोस्ड प्लेट जडान नगरेको पाइएमा सवारी तथा यातायात व्यवस्था

साउनपछि सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य

बागमती र गण्डकी प्रदेशमा दर्ता कायम भएका सवारीसाधनमा १ साउनसम्म इम्बोस्ड नम्बर प्लेट अनिवार्य गरिसक्नु पर्ने भएको छ । यातायात व्यवस्था विभागले एक सूचना जारी गर्दै यी दुई प्रदेशमा दर्ता कायम रहेका मोटरसाइकलसहित सवारीसाधनमा १ साउनसम्म इम्बोस्ड नम्बर नगरिए कारबाही हुने चेतावनी दिएको छ ।सरकारले बागमती र गण्डकीका सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान अनिवार्य गर्न गत २२ कात्तिकमा  राजपत्रमा सूचना प्रकाशन गरेको थियो । तर, इम्बोस्ड नम्बर जडान नभएको भन्दै विभागले ध्यानाकर्षण भएको जनाएको छ । ब

बागमती र गण्डकीका गाडीमा १ साउनसम्म इम्बोस्ड नम्बर प्लेट राखिसक्नुपर्ने

काठमाडौँ – बागमती र गण्डकी प्रदेशमा दर्ता कायम भएका सवारीसाधनमा १ साउनसम्म इम्बोस्ड नम्बर प्लेट अनिवार्य गरिसक्नु भएको छ। यातायात व्यवस्था विभागले एक सूचना जारी गर्दै यी दुई प्रदेशमा दर्ता कायम रहेका मोटरसाइकलसहित सवारीसाधनमा १ साउनसम्म इम्बोस्ड नम्बर अनिवार्य नगरिए कारबाही हुने चेतावनी दिएको छ । सरकारले बागमती र गण्डकीका सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट […]

सवारी साधनमा इम्बोस्ड नम्बर नराखे साउन १ देखि कारबाही गर्ने चेतावनी

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत यातायात व्यवस्था विभागले बागमती र गण्डकी प्रदेशमा दर्ता कायम रहेका सवारी साधनहरूमा अनिवार्य रूपमा इम्बोस्ड नम्बर प्लेट राख्न आग्रह गरेको छ। इम्बोस्ड नम्बर प्लेट नराखे साउन १ गतेदेखि ट्राफिक प्रहरीले अनुगमन गर्ने र सवारी तथा यातायात व्यवस्था ऐन २०४९ अनुसार कारबाही गरिने विभागको चेतावनी छ। सवारी साधनमा इम्बोस्ड […]