असार मसान्तसम्म अनिवार्य इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने निर्णयबाट यातायात व्यवस्था विभाग पछाडि हटेको छ । मंगलबार एक विज्ञप्ती जारी गर्दै विभागले साउन १ गतेदेखि सबै सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्न नखोजिएको स्पष्ट पारेको हो ।
विभागले शुक्रबार एक सूचना निकाल्दै बागमती र गण्डकीका सबै सवारीसाधनले असार मसान्तसम्ममा अनिवार्य इम्बोस्ड नम्बर प्लेट...